19th January 2020, Sunday

E-budhabar
Header Right Side NTC Advertisement

चिनारी

  • डीआईजीको सनकले सिपाही हैरान

    काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयका डीआईजी विश्वराज पोखरेलले सनकको भरमा गरेको एउटा निर्णय प्रहरीका अधिकृतदेखि जवानसम्म असन्तुष्ट भएका छन् । नेपाली सेनामा प्रयोगमा आएर पनि असफल भइसकेको प्रणाली नेपाल प्रहरीमा पनि लागू गर्ने उनको निर्णय सुरुबाटै विवादित बनेको छ... पुरा पढ्नुहोस्
  • एनआईसीले ल्यायो न्यू सुपर चमत्कारिक निक्षेप योजना

    काठमाडौं । “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” भन्ने मूल नाराका साथ आम जनतामा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एन आई सी एशिया बैंकले आफ्ना निक्षेप योजनामा आम ग्राहकहरुलाई थप फाईदाहरु पस्कदैं न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु... पुरा पढ्नुहोस्
  • ठाकुरलाई रोक्ने खेलमा शर्वेन्द्र

    काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आजको ५४ दिनपछि अवकाश हुने भएपछि अनेक खालका खुद्रा षड्यन्त्रमा लाग्न थालेका छन् । उनले विशेष परिस्थितिमा सरकारले आफ्नो अवधि ६ महिना थप्न सक्ने सम्भावनाका अड्कलबाजी मिसिएको मनोगत प्रचार गराउँदै हिँड्ने मात्र होइन, त्यति... पुरा पढ्नुहोस्
  • विशेष दूतमा सरकारको अपरिपक्वक्ता !

    काठमाडौं । भारतले गरेको लिपुलेक, कालापानी, लिम्पियाधुराको सीमा अतिक्रमणलाई कूटनीतिक ढंगले कसरी हल गर्ने भन्ने विषयमा सरकार अलमलिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग कात्तिक अन्तिम साता सरकारी निवास बालुवाटारमा लामो छलफल गर्दै... पुरा पढ्नुहोस्
  • किन घट्यो टेलिकमको मुनाफा ?

    काठमाडौं । नेपाल टेलिकमको मुनाफा घट्नुमा मोबाइल सेवाको अनुमतिपत्र नविकरणबापत दोस्रो अवधि (२०७१–२०७६ सम्म) को दस्तुर रकम रु. २० अर्बमध्ये पहिलो किस्ताको रु. ४ अर्बको खर्च तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीको आयमा लाग्ने करको दर २५ प्रतिशतबाट ३० प्रतिशतमा वृद्धि... पुरा पढ्नुहोस्
  • सीमा सुरक्षाको इन्स्पेक्टरमा व्यापक चलखेल

    काठमाडौं । सशस्त्र प्रहरी बलले पछिल्लो समय इन्सपेक्टरको सरुवा गर्दा व्यापक चलखेल भएको पुष्टि भएको छ । यसअघि डीएसपीदेखि डीआईजीसम्मको सरुवा सकिसकेको सशस्त्र बलले केही दिनअघि इन्सपेक्टरहरूको सरुवा निकाल्दा व्यापक चलखेल भएको हो । साउन सुरुमै हुनुपर्ने इन्स्पेक्टरहरूको सरुवा भदौ... पुरा पढ्नुहोस्
  • ‘अछुत जून’ र ‘मनको पहिरो’ एकसाथ लोकार्पण

    काठमाडौं । कवि रुवि सत्यालको कविताकृति ‘अछुत जून‘ र मुक्तककार देवेन्द्र केसी देवुको मुक्तककृति ‘मनको पहिरो‘ एकसाथ लोकार्पण गरिएका छन् । लोकार्पित कृतिमाथि समालोचक महेश पौड्यालले आफ्नो भनाइ राख्दै रुबीका कवितामा विश्वजनिन चेतना, सामाजिक, राजनीतिक विचलन, मानवीय चेतना र व्यवहारमा... पुरा पढ्नुहोस्
  • शुभलाभ नहुने भएपछि विकासविरोधी ?

    भक्तपुर जिल्लामा बग्ने मध्यपुर–थिमि र सूर्यबिनायक नगरपालिकाको सिमानाको रूपमा अवस्थित हनुमन्ते खोलाको सुन्दरनगर खण्ड विगत ८ वर्ष अगाडिदेखि चर्चाको विषय बन्दै आएको छ । यस क्षेत्रको हनुमन्ते खोलाको प्राकृतिक बहाव सार्न १२ पटकसम्म असफल प्रयास भएका छन् । विना अख्तियारी... पुरा पढ्नुहोस्
  • नयाँ पम्प थप्ने बहानामा आर्थिक चलखेल

    काठमाडौं । नेपाल आयल निगमले नयाँ पेट्रोलपम्प थप्ने बहानामा आर्थिक चलखेल सुरु गरेको छ । नयाँ पेट्रोलपम्प सञ्चालन गर्न देशभरबाट ९ सय ३९ आवेदन परेकोमा छनोटका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरू चलखेलमा लागेका हुन् । तर पम्पको अन्तिम... पुरा पढ्नुहोस्
  • असमानपुर्ण सन्धी माथिको अस्वीकारोक्ति

    हामी त्यो नागरिकहरु हौं कि देशभित्र हामीबिरुद्ध बनेका अथवा बनाइएका असमानपूर्ण धाराहरु पटक–पटक बदलेका छौं । अस्वीकार गरेका छौं । च्यातेर नयाँ लेखेका छौं । तर, सँगै त्यो देशका नागरिक पनि हौं कि नेपालको अपमान र नेपालीहरुको शोषण हुने गरी... पुरा पढ्नुहोस्
  • बीपीमा अख्तियार प्रभावित गर्ने प्रयास

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जस्थित बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रका भएको मनपरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले चासो देखाएको छ । त्रिभुवन विश्वविद्यालयमातहत रही सरकारले अनुदान दिएर आखा विशेषज्ञहरूको अध्यापन तथा आँखा उपचारसमेत हुने सो... पुरा पढ्नुहोस्
  • जनसंगठनको नेतृत्व टुंग्याउन नयाँ मोडलको गृहकार्य

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनसंगठनहरूको एकीकरण टुंग्याउन नेतृत्वले नयाँ मोडलमा छलफल केन्द्रित गरेको छ । तत्कालीन एमाले र माओवादी दुवैका जनसंगठनको नेतृत्वमा लामो समयदेखि क्रियाशील पदाधिकारी तहका थुप्रै नेताहरू छन् । कम्तीमा १५÷२० काम गरेर अनुभवले खारिएका... पुरा पढ्नुहोस्
  • कर्मचारी सरुवाको विषयमा सचिव र मन्त्रीबीच द्न्द्

    काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल र सचिव गोपी मैनालीबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ । कार्यालय प्रमुखहरूको पदस्थापनको विषयलाई लिएर मन्त्री र सचिवबीच बढेको द्वन्द्व शाखा अधिकृतहरूको सरुवा गर्ने बेलासम्म आइपुग्दा छरपस्ट भएको छ । उपसचिवहरूको पदस्थापनामा... पुरा पढ्नुहोस्
  • पर्यटन बोर्डंमा तालाबन्दी गरिदिने चेतावनी

    काठमाडौं । पर्यटन क्षेत्रका श्रमिकहरूको कार्यक्षेत्रमा पाउनुपर्ने सेवासुविधा कार्यान्वयनको माग गर्दै पर्यटन क्षेत्रको सबैभन्दा ठूलो श्रमिक संगठन युनिट्राभले आन्दोलनको घोषणा गरेको छ । राजधानीमा पत्रकार सम्मेलन गरी युनिट्राभले सबै पर्यटन क्षेत्रमा श्रमिकले पाउनुपर्ने सेवा सुविधा नपाएको भन्दै आन्दोलनको घोषणा गरेको... पुरा पढ्नुहोस्
  • सशस्त्रमा असन्तुष्टि छलाछुल्ल

    काठमाडांै । यही फागुन ५ गते साँझ सशस्त्र प्रहरीमा एसपी पदमा बढुवा सार्वजनिक गरिएलगत्तै एआईजी नारायणबाबु थापाले फेसबुक स्टाटसमा लेखे, ‘प्रमोसन सिफारिस भएको वेबसाइटबाट थाहा पाइयो, हुने सबैसबैलाई एकमुष्ट बधाई, अब सशस्त्र बन्छ भन्ने हाम्रो ठम्याइ छ, जय नेपाल ।’... पुरा पढ्नुहोस्

... र यो पनि ...

  • नाट्टामा चुनावी प्रतिस्पर्धा तीव्र

    काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् नाट्टालाई तीव्र चुनावी रन्को लागेको छ । यही माघ ३ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि हालका वरिष्ठ उपाध्यक्ष अच्यूत गुरागाईं, पूर्वमहासचिवद्वय भीमप्रसाद पन्त र मिहीका शाह धाख्वाले छुट्टाछुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । निर्वाचनमा तीन अलगअलग समूहले मनोनयन दर्ता...
  • नौ महिना बित्यो, छैन सुरसार

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई नौ महिनादेखि अड्किएर रहेको संघीय निजामती विधेयकलाई टुंगो लगाउनुपर्ने चुनौती उभिएको छ । मन्त्री भएलगत्तै सो विधेयकलाई अघि बढाउन पहल गरे पनि कर्मचारीहरूको विरोध र असन्तुष्टि रहेका कारण त्यत्तिकै थाती रहेको छ । केही दिनअघि संसदीय समितिमा बोलाइएका मन्त्री त्रिपाठीले ‘विधेयकबारे...
  • राष्ट्रियसभामा कांग्रेस निल

    काठमाडौं । आगामी ९ माघमा १८ सांसदका लागि हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी कांग्रेसले सबैतिर सून्य सिट जित्ने करिब–करिब निश्चित देखिएको छ । सातमध्ये ६ ओटा प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बहुमत रहेको र प्रदेश २ मा पनि राष्ट्रिय जनता पार्टी (राजपा) स“ग नेकपाको गठबन्धन बनेकाले सबै प्रदेशमा...

चक्रपथ

नयाँ मन्त्रीको कार्यशैली सुस्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ‘भिजन’अनुसार कार्यसम्पादन गर्न नसकेको समीक्षासहित आर्थिक वर्ष सुरु भएयता दुईपटक मन्त्रिपरिषद् पुनर्गठन गरे । ६ महिनादेखि रिक्त रहेको संस्कृति, पयर्टन तथा नागरिक उडड्यन मन्त्रालयमा १५ साउनमा योगेश भट्टराई नियुक्त गरेर भिजिट नेपाल–२०२० लाई सफल रूपमा सञ्चालन गर्ने बाटो अख्तियार गरे । त्यसपछि ५...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

फर्केला स्वर्णकाल ?

पछिल्लो समय, नेपाली पप–संगीत क्षेत्रमा गहिरो शून्यता छाउन पुगेको छ । यो शून्यतालाई चिरेर पूर्ववर्ती साख फर्काउने प्रयत्न अझै हुन सकेको छैन । कुनै समय नेपाली गीत–संगीतको शीर्ष स्थानमा रहेको र लाखौं युवाको अभिरुचिसँग सन्निकट पप–संगीत किन सुस्ताउन पुग्यो ? पप–संगीत क्षेत्रमा गहन सुन्यता उब्जिनु, छाउनुको वस्तुगत कारण र अर्थहरू...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

वैचारिक ताप

निबन्ध विधालाई निरन्तर पछ्याउँदै रचना–कर्ममा निमग्न स्रष्टा हुन्, माधव काफ्ले । राजनीति, समाज र संस्कृतिलगायत क्षेत्रहरूमा देखिएका संगत–विसंगत पक्षहरूलाई उनले लेखन–कार्यमा समेट्दै आएका छन् । उनको पछिल्लो निबन्ध–कृति ‘लाक्षागृह’मा उनले पूर्ववर्ती दुई निबन्ध–सँगालो ‘लिगलिग कोट’ र ‘जीवन एउटा थोत्रो स्क्रिन’मा जस्तै आफू बाँचेको परिवेशका गहनदेखि सामान्य घटनाक्रमहरूलाई ‘नोटिस’ गर्न चाहेका...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • वैदेशिक रोजगार पत्रकार समाजमा थापा

    काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजको साधारणसभाले हरिबहादुर थापाको अध्यक्षतामा सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले मिडिया मिसनका सञ्चालक थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको हो । वैदेशिक रोजगार क्षेत्रमा कलम चलाउने सक्रिय सञ्चारकर्मीहरूको संस्थाका रूपमा समाज १० वर्षअघि स्थापना भएको हो ।...
  • डिडिसीमा जिएमका लागि दौडधुप

    काठमाडौं । दुग्ध विकास संस्थानको महाप्रबन्धक पदका लागि दौडधुप सुरु भएको छ । सरकारले खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्ति गर्ने योजना अघि सारी आवेदन माग गरेपछि सो पदका लागि आकांक्षीहरूको दौडधुप चलेको हो । पछिल्लो सूचनाअनुसार संस्थानमा महाप्रबन्धक पदमा १० जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा शीतलकाजी श्रेष्ठ, बैकुण्ठ अधिकारी,...
  • यादव ‘आउट’, तुम्बाहाम्फे ‘इन’ !

    काठमाडौं । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रीपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको भोलिपल्टै...