वरिष्ठ नेता युगान्डा प्रस्थान
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल युगान्डा प्रस्थान गरेका छन् । नेपाल सोमबार बेलुकी ९ः१० बजेको कतार एयरवेजको उडानबाट दोहा हँुदै युगान्डा प्रस्थान गरेका हुन् । दोहा पुग्दा नेपाललाई दोहा एअरपोर्टमा भव्य स्वागत गरिएको थियो । मंगलबार समयअनुसार अपराह्न २ बजे युगान्डाको इन्तबी एयरपोर्ट पुगेका थिए ।
युगान्डामा नेपालले थर्ड ग्लोबल एक्सन अगनेस्ट मास एट्रोसिटी क्राइम मिटिङलाई आज मे २३ मा विशेष सम्बोधन गर्ने र नेपालको शान्ति प्रक्रियाका अनुभव सुनाउने कार्यक्रम रहेको छ । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरूको हालै भएको एकताबारे समेत विश्वका विभिन्न देशबाट आएका नेताहरूलाई जानकारी गराउने बताइएको छ । यसका साथै युगान्डामा उनले प्रधानमन्त्रीसहित विशिष्ट अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
सम्बन्धित समाचार
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
- नक्कली भुटानी शरणार्थी मुद्धाको आज अन्तिम फैसला हुने
- आज छठ पर्व, सूर्यको पूजा आराधना गरी मनाइँदै
- मंसिर १४ गतेदेखि एमालेले मध्यपहाडि लोकमार्ग यात्रा विशेष कार्यक्रम गर्ने
- जाजरकोट भूकम्प अपडेट : मृतकको संख्या १५४ पुग्यो
- प्रधानमन्त्री प्रचण्डसहित शीर्ष नेताहरु एमालेको चियापानमा
- प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङमा
- परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिव लाक्रोक्सबीच भेटवार्ता
- संविधान दिवसमा एमालेको ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम
- आज हरितालिका तीज
- ६० किलो सुन प्रकरणको मुद्दा जिल्ला अदालतमा दर्ता : २९ जना प्रतिवादी
Leave a Reply