जोय पपैया सन्को ब्राण्डएम्वेसडरमा अदिती बुढाथोकी
काठमाडौं । “जोय” कम्पनीको उत्कृष्ट उत्पादन जोय पपैया सन् डेल्ली नोर्सिङ सनस्व्रिmन व्रिmमले आफ्नो ब्राण्ड एम्वेस्डरको रुपमा नेपाल तथा भारतकी चर्चित मोडल तथा नायिका अदिती बुढाथोकीलाई ब्राण्ड एम्वेसडरको रुपमा घोषणा गरेको छ । मिति २०७४ फाल्गुण ३ गते एक पत्रकार सम्मेलनको आयोजना गरी उक्त घोषणा सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत विक्रेता एस.एम.इन्टरप्राईजेजका डाइरेक्टर मनिकर्ण केशीर नायिका अदिती बुढाथोकीले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको थियो । ब्राण्ड एम्वेसडर बुढाथोकीले पपैयासनमा रहेको पपैयाको पोषणले त्वचालाई सूर्यको हानिकारक विकिरणबाट जोगाई त्वचामा स्वस्थता प्रदान गर्दै त्वचालाई चम्किलो बनाउने हुनाले मैले धेरै वर्षदेखि पपैया सन प्रयोग गर्दै आएकी र सबै नेपाली महिला तथा पुरुषहरुलाई पनि प्रयोग गर्न सल्लाह दिन्छु भन्ने आसय व्यक्त गर्नुभएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply