१४ माघ २०७१, बुधबार ११:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पूर्वसभासद् बोहरा रहेनन
काठमाडौं । नेपाली सेनाका पूर्वसहायक रथी तथा नेकपा (एमाले)का पूर्वसभासद् गोपालसिंह बोहराको निधन भएको छ । मुटुको समस्याबाट पीडित उनको छाउनीस्थित सैनिक अस्पतालमा गत मंगलबार निधन भएको हो ।
बोहराको बुधबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बोहोराले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा दार्चुलाबाट समानुपातिक सभासद्का रूपमा प्रतिनिधित्व गरेका थिए । उनी सेना समायोजन विशेष समितिका सदस्य पनि थिए । विधानसभाको बैठकले संविधानसभाका पूर्वसदस्य गोपालसिंह बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट सचिव पृथ्वीसुब्बा गुरुङले वक्तव्य प्रकाशित गरी गहिरो दु:ख प्रकट गरेका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
- चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply