मध्यक्षेत्रमा कवीन्द्रमानको आतंक
काठमाडौं । सशस्त्र प्रहरी मध्यक्षेत्रका इन्चार्ज डीआईजी कवीन्द्रमान श्रेष्ठको आतंकका कारण सो क्षेत्रका बोर्ड आउट पोस्ट (बीओपी) इन्चार्जहरू हैरान भएका छन् । मध्यक्षेत्रअन्तर्गत एक दर्जनभन्दा बढी बीओपीहरू छन् । बीओपी इन्चार्ज इन्स्पेक्टर हुनछन् । डीआईजी श्रेष्ठले हरेक महिना प्रत्येक बीओपीबाट १५ हजार रुपैयाँ उठाउने गरेका छन् ।
त्यो रकम उनले केन्द्रबाट पठाएको मसलन्द खर्चबाट कटाएर लिने गरेका हुन् । केन्द्रले हरेक महिना प्रत्येक बीओपीलाई मसलन्द खर्च भनेर २५ हजार रुपैयाँ पठाउँछ । उक्त रकममध्ये डीआईजी श्रेष्ठले १५ हजार रुपैया सुरुमै भर्पाई गरेर आफैले लिने गरेको स्रोतको दाबी छ । अर्को रमाइलो कुरा त के छ भने उनले पुरै मध्यक्षेत्रलाई मदिरामुक्त क्षेत्र बनाउने घोषणा गरेर छन्, तर उनी आफैं मदिरा सेवन नगरी बस्नै सक्दैनन् । मदिराका खास सौखिन उनले आफ्नो सामाजिक सञ्जालमा पनि मदिरा पिएको फोटो वालपोस्टमा सजाएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply