16th October 2018, Tuesday

E-budhabar

भारु सटही ः नेपाल–भारत सम्बन्धको अग्निपरीक्षा



काठमाडौं । नेपालमा संविधान जारी भएपछि भारतीय नाकाबन्दीका कारण बिग्रिएको नेपाल–भारत सम्बन्ध फेरि उचाइ पुगेको दाबी हुँदै आएको छ । संविधान जारीपछि प्रधानमन्त्रीका रूपमा दुईपटक भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि दुईपटकको भ्रमण मात्र होइन, पछिल्लोपटक सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालदेखि लिएर परराष्ट्रमन्त्रीलगायत उच्च अधिकारीहरूको भारत भ्रमण, द्विपक्षीय र बहुपक्षीय भेटघाट तथा कुराकानीका कारण दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गरेको दाबी सरकारको छ । तर, के उच्चस्तरका भ्रमणका क्रममा वार्ताका टेबुलमा गरिने कूटनीतिकका चाखलाग्दा कुराकै आधारमा सम्बन्धले राम्रो उचाइ प्राप्त गरेको निचोडमा पुग्न सकिएला ? पक्कै सकिँदैन । ती भ्रमण र वार्ताका क्रममा सर्वसाधारणको जनजीविकासँग जोडिएका विषयले कति महŒव पाए र ती विषय जनहितका लागि कति परिणाममुखी बने भन्ने कुराले दुई देशबीचको सम्बन्धको खास अवस्था दर्साउँछ । यसरी हेर्दा दाबी गरिएजस्तो दुई देशबीचको सम्बन्धले उचाइ प्राप्त गरेको छैन भन्ने एउटै उदाहरण हो, भारतीय रुपैयाँको सटही ।

भारु सहटी नेपाल–भारत सम्बन्धका लागि अग्निपरीक्षा बनेको छ । एकातिर दुई देशबीचको सम्बन्ध आजसम्मकै सुमधुर भन्ने अनि अर्कातिर नेपालमा भएको भारु नसाटिने, योभन्दा लाजमर्दो अवस्था के हुन सक्छ ? भारतले ५ सय र १ हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाएको दुई वर्ष पुग्न लागिसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ कात्तिक २०७३ मा देशवासीलाई सम्बोधन गर्दै ५ सय र १ हजार भारुका नोट नचल्ने (डिमनिटाइजेसन) घोषणा गरेका थिए । नेपालले पनि त्यसको भोलिपल्ट २४ कात्तिक २०७३ देखि भारु ५ सय र १ हजारका नोट प्रतिबन्ध लगाएको थियो । राष्ट्रबैंक स्रोतका अनुसार अहिले नेपालमा बैंकहरूमा ७ करोड बाँकी सर्वसाधारणसँग गरी १ अर्बभन्दा बढी भारु छन् । नोट सहटी नहुँदा राज्यभन्दा सर्वसाधारण ठूलो मारमा परेका छन् । तर, नोटबन्दी सुरु भएको दुई वर्ष पुग्नै लाग्दासमेत नेपालमा रहेका प्रतिबन्धित भारु साट्ने औपचारिक घोषणा वा समझदारी भएको छैन ।

के–के भयो पहल ?

दुई सरकारबीच भएको सहमतिअनुरूप नेपाली नागरिकले एकपटकमा २५ हजार भारुसम्म चलन गर्न पाउने व्यवस्था छ । सोहीअनुसार मार्च २०१७ मा नेपालले प्रतिव्यक्ति २५ हजार भारुसम्मको रकम सटही गरिदिन भारतलाई प्रस्ताव गरेको थियो । तर, भारतीय रिजर्भ बैंककी तत्कालीन कार्यकारी निर्देशक दीपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको टोलीले प्रतिव्यक्ति ४ हजार ५ सय भारु सटही गरिदिने प्रस्ताव ग¥यो । सुरुमा त्यसमा नेपाल सहमत भएको थिएन । तर, त्यति मात्रै भए पनि साटिदिन नेपालले भारतसमक्ष प्रस्ताव गरेको थियो । त्यसयता पनि थुप्रैपटक औपचारिक तथा अनौपचारिक छलफल भएका छन्, तर त्यसको भारतले कुनै जवाफ दिएको छैन ।

भारतले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि १२ जनवरी २०१७ मा भारतको नयाँदिल्लीमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वको नेपाली टोली र भारतीय रिजर्भ बैंक र भारत सरकारका पदाधिकारीबीच वार्ता हुँदा भारु सटहीबारे मोडालिटी तयार पार्ने सहमति भएको थियो । मार्च २०१७ मा प्रतिव्यक्ति २५ हजार भारुसम्म कानुनी रूपमा राख्न पाइने सम्झौता दुई मुलुकबीच भएकाले एक व्यक्तिसँग भएको त्यति परिमाणको भारु सटही गरिदिन नेपालको प्रस्ताव ग¥यो । तर, भारतले मानेन । २६ मार्चमा नेपाल आएको भारतीय रिजर्भ बैंककी तत्कालीन कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वको टोलीले प्रतिव्यक्ति ४ हजार ५ सय भारु सटही गरिदिने प्रस्ताव ग¥यो । यसका लागि नेपाललाई सात दिनको म्याद दिइयो । तर, नेपालले सुरुमा यो प्रस्ताव स्वीकार गरेन । उसले सबै रकम साट्नुपर्ने अडान लियो । तर पछि राष्ट्र बैंकले अर्थ मन्त्रालयसँगको परामर्शपछि आरबीआईको प्रस्तावअनुसार नै प्रतिबन्धित भारु सटहीका लागि उसलाई पत्रचार ग¥यो । तर, त्यसपछि आरबीआईले न सटही सुविधा दियो, न त त्यो पत्रको उत्तर नै फर्कायो ।

गत २३–२५ चैतमा भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रहेको प्रतिबन्धित भारु सटहीका लागि समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आग्रह गरेका थिए । भारु सटहीमा आफूहरू सकारात्मक रहेको मोदीको प्रतिक्रिया दिए । २८ वैशाखमा दुईदिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका प्रधानमन्त्री ओलीले प्रतिबन्धित भारु सटहीका लागि पुनः आग्रह गरे । तर, त्यसको चार महिना बितिसक्दा पनि भारु साटिएको छैन । यसबीचमा अर्थमन्त्री डा. युवराज खतिवडा, गर्भनर डा चिरञ्जीवी नेपाल पनि भारत गएका छन् । हरेक बैठकमा यो विषयमा कुरा पनि भएका छन् । केही दिनअघि भारतको नीति आयोगका उपाध्यक्ष राजीव कुमार आएर यो समस्या समाधान हुन्छ भनेर गएका छन्, तर समस्या जस्ताको तस्तै छ ।

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महत परराष्ट्र र अर्थमन्त्रीको तहमा हुनुपर्ने पहलमा कमी भएकाले यो समस्या नसुल्झिएको बताउँछन् । ‘जुन गम्भीरताका साथ यस विषयलाई उठाउनुपथ्र्याे, त्यो भएन,’ महतले भने, ‘बाहिर सम्बन्ध राम्रो भयो भनेर सस्तो प्रचारबाजीमा मात्र सरकार रमाएको छ ।’ सम्बन्ध उच्च तहमा विकसित भएको छैन भन्ने कुरा त संयुक्त सैन्य अभ्यासमा नेपालले लिएको ढुलमुले प्रवृत्तिले नै छर्लङ्ग पारिसकेको उनले बताए ।

अब के त विकल्प ?

अर्थविद् केशवप्रसाद आचार्य नोट सटहीको यो समस्या अब आर्थिक तहबाट राजनीतिक र कूटनीतिक तहमा पुगेको बताउँछन् । उनले भने, ‘यो समस्या उपभोक्ताको हातबाट राज्य–राज्यको हातमा पुगेको छ, पहल पनि भएकै छ, तर हाम्रो एप्रोच राम्रो नपुगेको हो कि हामीप्रति भारत निष्ठुरी भएको हो, बुझ्न सकिएन ।’ यो समस्या समाधानका लागि सरकारी संयन्त्र सँगसँगै निजी क्षेत्रले पनि पहदकदमी गर्दा त्यो बढी प्रभावकारी हुने बताउँछन् । निजी क्षेत्रको भारतसँग अर्बौंको व्यापार छ । नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य संघजस्ता संस्थाले त्यहाँ भएका एफएफसीसीआईईजस्ता संस्थासँग यो विषयमा गम्भीरतापूर्वक कुरा गरेर तिनले भारतीय सरकारलाई दबाब सिर्जना गरे भने यो समस्या समाधान हुन सक्ने आचार्यले बताए । अर्को विकल्प, यहाँ सञ्चालनमा रहेका भारतीय संस्थानअन्तर्गतका बैंकहरुले पहल गर्दा त्यो प्रभावकारी हुने उनले बताए ।

नेपालमा रहेका यी भारु नोट सटही नगर्ने हो भने अब नेपालमा भारु पुरै प्रतिबन्धित गर्नुपर्ने हुन्छ । नत्र, नेपालको बजारभरि नोट छरिदिने, अनि प्रतिबन्धको घोषणा गरिदिने प्रवृत्ति दाहोरियो भने यस्ता समस्या झन् विकराल बन्ने देखिन्छ । यदि भारतले नोट नसाटिदिए सर्वसाधारणको सम्पत्ति रक्षाका लागि भुटानले चालेको जस्तै कदम नेपाल सरकारले पनि चाल्नुपर्ने हुन्छ । भुटानमा त्यहाँको सरकारले आफ्ना जनतासँग रहेको प्रतिबन्धित ५ सय र १ हजार दरका भारुलाई सटही सुविधा दिइसकेको छ ।

 

ef? ;6xL M g]kfn–ef/t ;DaGwsf] clUgk/LIff

sf7df8f}+ . g]kfndf ;+ljwfg hf/L ePkl5 ef/tLo gfsfaGbLsf sf/0f lalu|Psf] g]kfn–ef/t ;DaGw km]l/ prfO k’u]sf] bfaL x’Fb} cfPsf] 5 . ;+ljwfg hf/Lkl5 k|wfgdGqLsf ¿kdf b’O{k6s ePsf] k|wfgdGqL s]kL zdf{ cf]nLsf] ef/t e|d0f, ef/tLo k|wfgdGqL g/]Gb| df]bLsf] klg b’O{k6ssf] e|d0f dfq xf]Og, kl5Nnf]k6s ;Qf¿9 g]skfsf cWoIf k’iksdn bfxfnb]lv lnP/ k//fi6«dGqLnufot pRr clwsf/Lx¿sf] ef/t e|d0f, låkIfLo / ax’kIfLo e]63f6 tyf s’/fsfgLsf sf/0f b’O{ b]zaLrsf] ;DaGwn] gofF prfO xfl;n u/]sf] bfaL ;/sf/sf] 5 . t/, s] pRr:t/sf e|d0fsf qmddf jftf{sf 6]a’ndf ul/g] s”6gLltssf rfvnfUbf s’/fs} cfwf/df ;DaGwn] /fd|f] prfO k|fKt u/]sf] lgrf]8df k’Ug ;lsPnf < kSs} ;lsFb}g . tL e|d0f / jftf{sf qmddf ;j{;fwf/0fsf] hghLljsf;Fu hf]l8Psf ljifon] slt dxŒj kfP / tL ljifo hglxtsf nflu slt kl/0ffdd’vL ag] eGg] s’/fn] b’O{ b]zaLrsf] ;DaGwsf] vf; cj:yf b;f{pF5 . o;/L x]bf{ bfaL ul/Ph:tf] b’O{ b]zaLrsf] ;DaGwn] prfO k|fKt u/]sf] 5}g eGg] Pp6} pbfx/0f xf], ef/tLo ?k}ofFsf] ;6xL .

ef? ;x6L g]kfn–ef/t ;DaGwsf nflu clUgk/LIff ag]sf] 5 . Psflt/ b’O{ b]zaLrsf] ;DaGw cfh;Dds} ;’dw’/ eGg] clg csf{lt/ g]kfndf ePsf] ef? g;fl6g], of]eGbf nfhdbf]{ cj:yf s] x’g ;S5 < ef/tn] % ;o / ! xhf/ b/sf ef/tLo gf]6df k|ltaGw nufPsf] b’O{ jif{ k’Ug nflu;s]sf] 5. ef/tLo k|wfgdGqL g/]G› df]bLn] @# sflQs @)&# df b]zjf;LnfO{ ;Daf]wg ub}{ % ;o / ! xhf/ ef?sf gf]6 grNg] -l8dlg6fOh];g_ 3f]if0ff u/]sf lyP. g]kfnn] klg To;sf] ef]lnkN6 @$ sflQs @)&# b]lv ef? % ;o / ! xhf/sf gf]6 k|ltaGw nufPsf] lyof]. /fi6«a}+s ;|f]tsf cg’;f/ clxn] g]kfndf a}+sx¿df & s/f]8 afFsL ;j{;fwf/0f;Fu u/L ! ca{eGbf a9L ef? 5g\ . gf]6 ;x6L gx’Fbf /fHoeGbf ;j{;fwf/0f 7″nf] df/df k/]sf 5g\ . t/, gf]6aGbL ;’? ePsf] b’O{ jif{ k’Ug} nfUbf;d]t g]kfndf /x]sf k|ltalGwt ef? ;f6\g] cf}krfl/s 3f]if0ff jf ;dembf/L ePsf] 5}g.

s]–s] eof] kxn <

b’O{ ;/sf/aLr ePsf] ;xdltcg’¿k g]kfnL gful/sn] Psk6sdf @% xhf/ ef?;Dd rng ug{ kfpg] Joj:yf 5. ;f]xLcg’;f/ dfr{ @)!& df g]kfnn] k|ltJolQm @% xhf/ ef?;Ddsf] /sd ;6xL ul/lbg ef/tnfO{ k|:tfj u/]sf] lyof]. t/, ef/tLo l/he{ a}+ssL tTsfnLg sfo{sf/L lgb]{zs bLkfnL kGt hf]zLsf] g]t[Tjdf g]kfn cfPsf] 6f]nLn] k|ltJolQm $ xhf/ % ;o ef? ;6xL ul/lbg] k|:tfj u¥of]. ;’?df To;df g]kfn ;xdt ePsf] lyPg. t/, Tolt dfq} eP klg ;fl6lbg g]kfnn] ef/t;dIf k|:tfj u/]sf] lyof]. To;otf klg y’k|}k6s cf}krfl/s tyf cgf}krfl/s 5nkmn ePsf 5g\, t/ To;sf] ef/tn] s’g} hjfkm lbPsf] 5}g.

ef/tn] % ;o / xhf/sf] gf]6df k|ltaGw nufpg] 3f]if0ff u/]kl5 !@ hgj/L @)!& df ef/tsf] gofFlbNnLdf g]kfn /fi6« a}+ssf 8]k’6L ueg{/ lrGtfdl0f lzjfsf]6Lsf] g]t[Tjsf] g]kfnL 6f]nL / ef/tLo l/he{ a}+s / ef/t ;/sf/sf kbflwsf/LaLr jftf{ x’Fbf ef? ;6xLaf/] df]8fln6L tof/ kfg]{ ;xdlt ePsf] lyof] . dfr{ @)!& df k|ltJolQm @% xhf/ ef?;Dd sfg’gL ¿kdf /fVg kfOg] ;Demf}tf b’O{ d’n'saLr ePsfn] Ps JolQm;Fu ePsf] Tolt kl/df0fsf] ef? ;6xL ul/lbg g]kfnsf] k|:tfj u¥of] . t/, ef/tn] dfg]g . @^ dfr{df g]kfn cfPsf] ef/tLo l/he{ a}+ssL tTsfnLg sfo{sf/L lgb]{zs lbkfnL kGt hf]zLsf] g]t[Tjsf] 6f]nLn] k|ltJolQm $ xhf/ % ;o ef? ;6xL ul/lbg] k|:tfj u¥of]. o;sf nflu g]kfnnfO{ ;ft lbgsf] Dofb lbOof]. t/, g]kfnn] ;’?df of] k|:tfj :jLsf/ u/]g . p;n] ;a} /sd ;f6\g’kg]{ c8fg lnof] . t/ kl5 /fi6« a}+sn] cy{ dGqfno;Fusf] k/fdz{kl5 cf/aLcfO{sf] k|:tfjcg’;f/ g} k|ltalGwt ef? ;6xLsf nflu p;nfO{ kqrf/ u¥of]. t/, To;kl5 cf/aLcfO{n] g ;6xL ;’ljwf lbof], g t Tof] kqsf] pQ/ g} kmsf{of].

ut @#–@% r}tdf ef/t e|d0fsf qmddf k|wfgdGqL s]kL zdf{ cf]nLn] g]kfndf /x]sf] k|ltalGwt ef? ;6xLsf nflu ;dsIfL ef/tLo k|wfgdGqL g/]G› df]bL;Fu cfu|xu/]sf lyP . ef? ;6xLdf cfkm”x¿ ;sf/fTds /x]sf] df]bLsf] k|ltlqmoflbP . @* j}zfvdf b’O{lbg] g]kfn e|d0fdf cfPsf ef/tLo k|wfgdGqL df]bL;Fu g]kfnsf k|wfgdGqL cf]nLn] k|ltalGwt ef? ;6xLsf nflu k’gM cfu|x u/]. t/, To;sf] rf/ dlxgf lalt;Sbf klg ef? ;fl6Psf] 5}g. o;aLrdf cy{dGqL 8f= o’j/fh vltj8f, ue{g/ 8f lr/~hLjL g]kfn klg ef/t uPsf 5g\ . x/]s a}7sdf of] ljifodf s’/f klg ePsf 5g\ . s]xL lbgcl3 ef/tsf] gLlt cfof]usf pkfWoIf /fhLj s’df/ cfP/ of] ;d:of ;dfwfg x’G5 eg]/ uPsf 5g\, t/ ;d:of h:tfsf] t:t} 5 .

k”j{cy{dGqL tyf g]kfnL sf+u|];sf g]tf 8f= /fdz/0f dxt k//fi6« / cy{dGqLsf] txdf x’g'kg]{ kxndf sdL ePsfn] of] ;d:of g;’lNemPsf] atfpF5g\ . …h’g uDeL/tfsf ;fy o; ljifonfO{ p7fpg’kYof{], Tof] ePg,Ú dxtn] eg], …aflx/ ;DaGw /fd|f] eof] eg]/ ;:tf] k|rf/afhLdf dfq ;/sf/ /dfPsf] 5 .Ú ;DaGw pRr txdf ljsl;t ePsf] 5}g eGg] s’/f t ;+o’Qm ;}Go cEof;df g]kfnn] lnPsf] 9′nd’n] k|j[lQn] g} 5n{ª\u kfl/;s]sf] pgn] atfP .

ca s] t ljsNk <

cy{ljb\ s]zjk|;fb cfrfo{ gf]6 ;6xLsf] of] ;d:of ca cfly{s txaf6 /fhgLlts / s”6gLlts txdf k’u]sf] atfpF5g\ . pgn] eg], …of] ;d:of pkef]Qmfsf] xftaf6 /fHo–/fHosf] xftdf k’u]sf] 5, kxn klg ePs} 5, t/ xfd|f] Pk|f]r /fd|f] gk’u]sf] xf] ls xfdLk|lt ef/t lgi7′/L ePsf] xf], a’em\g ;lsPg .Ú of] ;d:of ;dfwfgsf nflu ;/sf/L ;+oGq ;Fu;Fu} lghL If]qn] klg kxbsbdL ubf{ Tof] a9L k|efjsf/L x’g] atfpF5g\ . lghL If]qsf] ef/t;Fu caf}+{sf] Jofkf/ 5 . g]kfn pBf]u kl/;+3, g]kfn pBf]u jfl0fHo ;+3h:tf ;+:yfn] ToxfF ePsf PkmPkm;L;LcfO{O{h:tf ;+:yf;Fu of] ljifodf uDeL/tfk”j{s s’/f u/]/ ltgn] ef/tLo ;/sf/nfO{ bafa l;h{gf u/] eg] of] ;d:of ;dfwfg x’g ;Sg] cfrfo{n] atfP . csf]{ ljsNk, oxfF ;~rfngdf /x]sf ef/tLo ;+:yfgcGtu{tsf a}+sx?n] kxn ubf{ Tof] k|efjsf/L x’g] pgn] atfP .

g]kfndf /x]sf oL ef? gf]6 ;6xL gug]{ xf] eg] ca g]kfndf ef? k’/} k|ltalGwt ug’{kg]{ x’G5 . gq, g]kfnsf] ahf/el/ gf]6 5l/lbg], clg k|ltaGwsf] 3f]if0ff ul/lbg] k|j[lQ bfxf]l/of] eg] o:tf ;d:of emg\ ljs/fn aGg] b]lvG5 . olb ef/tn]] gf]6 g;fl6lbP ;j{;fwf/0fsf] ;DklQ /Iffsf nflu e’6fgn] rfn]sf] h:t} sbd g]kfn ;/sf/n] klg rfNg’kg]{ x’G5 . e’6fgdf ToxfFsf] ;/sf/n] cfkm\gf hgtf;Fu /x]sf] k|ltalGwt % ;o / ! xhf/ b/sf ef?nfO{ ;6xL ;’ljwf lbO;s]sf] 5.

 

Leave a Reply

... र यो पनि ...

चक्रपथ

करोडपति खरदार

ShareTweet काठमाडौं । सामान्यतया एक सरकारी कर्मचारी त्यो पनि खरदार तहको । उसको तलबले काठमाडौंको यो महँगीमा केके गर्न पुग्ला ? स्वाभाविक उत्तर हुन्छ– जेनतेन परिवार पाल्न- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

खुम्चिँदो अनुवाद

ShareTweet केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

६ दशकअघिको तस्बिर

ShareTweet वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा