25th April 2019, Thursday

E-budhabar

नेता नेपाल डिस्चार्ज



काठमाडौं । अस्वस्थ भई शिक्षण अस्पताल भर्ना हुनुभएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल हिजो डिस्चार्ज भएका छन् । तीनदेखि अस्वस्थ भएपछि उनी सोमबार दिउँसो अस्पताल भर्ना भएका थिए ।
लगातार खोकी र ज्वरो आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोमबार ज्वरो घटेको र खोकी पनि कम हुँदै गएपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको छ । नेता नेपाल केही दिनदेखि तराईका बारा, पर्सा, रौतहटलगायत जिल्लामा विभिन्न कार्यक्रममा सरिक थिए । अति धपेडीका कारण स्वास्थ्यमा समस्या आएको चिकित्सको भनाइ थियो ।
अस्वस्थताका कारण पार्टी एकताका सन्र्भमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बोलाएको अनौपचारिक छलफलमा पनि उनी जान सकेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

स्थानीयमा पुगेन किताबको पैसा

ShareTweet काठमाडौं । तीन दिनअघि सरकारले निकै तामझामपूर्वक ‘विद्यार्थी भर्ना अभियान’ सुरु भएको घोषणा ग¥यो । ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥यायौं’- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

अब टाउको कमै दुख्ला

ShareTweet केही दिनपूर्व एकजना साथी प्रफुल्ल मुद्रामा देखिए । उनी प्रफुल्ल हुनुका एउटै कारण थियो– ‘पब्जी’ माथि प्रतिबन्ध । पब्जी–पीडित अभिभावकको लहरमा उनी पनि आबद्ध- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

श्रमप्रति समर्पित

ShareTweet कविता लेख्नुको अर्थ सत्यको अन्वेषण गर्नु हो । जुन कविता सत्यको अन्वेषण गर्न चुकेका हुन्छन्, मानवीय गरिमा र संवेदनालाई टिप्न असक्षम ठहरिन्छन्, त्यस्ता कविता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा