बिश्व
बाँदरलाई मकैको गोठालो बनाउँदा यस्तै हुन्छ
२९ पुष २०७७, बुधबार ०४:०८
वास्तवमा मलाई उमेरको गणितको हिसाबले र शरीरको हिसाबले पनि यस्तो सभामा आउन अनुमति थिएन । मलाई उति ठूलो...
माक्र्सवाद र दर्शन
२२ पुष २०७७, बुधबार १०:४९
हरेक दर्शनले एउटा वर्गीय विचार दर्साउँछ । तर शोषक वर्गहरूको विपरीत, जसले सधैं नै विभिन्न किसिमका छद्मभेषी असत्य...
चीनको सद्भाव ः नेकपाको एकता
१५ पुष २०७७, बुधबार ०५:३२
काठमाडौं । दक्षिण एसियाकै ठूलो कम्युनिस्ट पार्टी नेकपाको विभाजनपछि चिनियाँ कम्युनिस्ट पार्टीले गहिरो चासो राखेको छ । छिमेकी...
राजनीतिक संविधानवाद र नैतिकता
८ पुष २०७७, बुधबार ०४:४२
राजनीतिक प्रक्रिया र प्रणाली राज्य सञ्चालनको लागि अभिन्न र अनिवार्य विषय हुन् । राजनीतिक प्रक्रिया र प्रणालीलाई अलग...
चीनको समाजवादी शासन र नेपाल
२४ मंसिर २०७७, बुधबार ०६:४४
नेपालको उत्तरी छिमेकी मुलुक चीनमा सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टीको गठन भएको थियो । त्यो पाटीका नेता...
कर्तय र दायित्व नसम्झिने कस्तोे संघीयता ?
१० मंसिर २०७७, बुधबार ०६:३६
संघीयता राज्य सञ्चालनको एउटा विकसित र प्रचलित मोडेल हो । संघीय शासनलाई विकेन्द्रित गरी केन्द्रले प्रयोग गरी आएका...
दिगो विकास, संयुक्त राष्ट्र संघ र नेपालको संविधान
२६ कार्तिक २०७७, बुधबार ०५:०६
विश्वमा सहरीकरण, जनसंख्या वृद्धि, भौतिक र प्राकृतिक वस्तुको बढ्दो माग र बढ्दो वातावरण विनाशजस्ता समस्याका कारण सन् १९७०...
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको एक वर्ष
२८ आश्विन २०७७, बुधबार ०४:३४
चिनियाँ राष्ट्रपति सी जिन फिङले गर्नुभएको नेपाल भ्रमण (१३–१४ अक्टोबर २०१९) एक वर्ष पूरा भएको छ । उक्त...
अमेरिकी शासन प्रणाली, मानवअधिकार र नेपालको संविधान
८ आश्विन २०७७, बिहीबार ०५:१४
अमेरिकामा संविधानलाई धेरै नै महŒव दिइन्छ । संविधान विपरितका कुनै पनि कार्य अदालती व्याख्याबाट बदर हुने गरेका छन्...
बुद्ध जन्मस्थलबारे भ्रम निवारण
२४ भाद्र २०७७, बुधबार १५:२५
मैले दक्षिण कोरियाका लागि राजदूतको कार्यभार सम्हालेको थिइनँ, दक्षिण कोरियासँग सम्बन्धित काममा हात हाल्नुपरेको थियो । व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय...
प्रहरीको झुलमा फेरी झेल
३ भाद्र २०७७, बुधबार ०७:३७
काठमाडौं । नेपाल प्रहरीले खरिद गरेको झुलमा फेरी पनि झेल भएको छ । गत वर्ष गुणस्तरहीन भनेर आफैंले...
जाँदाजाँदै खनालको अर्को लज्जास्पद काम
२९ माघ २०७६, बुधबार ०६:४६
काठमाडौं । आफ्नो कार्यकालमा संगठनलाई व्यावसायिक बनाउने र मनोबल उच्च राख्ने मामिलामा सिन्कोसम्म भाँच्न नसकेका नेपाल प्रहरीका प्रमुख...