22nd September 2020, Tuesday

E-budhabar
Header Right Side NTC Advertisement

१ खर्वभन्दा वढी लगानीका ठेक्का सम्झौता अलपत्र

... र यो पनि ...

  • भाग्यमानी मेयर

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संसारकै भाग्ममानी मेयर कहलिएका छन् । कोरोना कहरका बेला महानगरवासीको जीउधनको व्यवस्थापन र आइसोलेसन वार्ड रातारात बनाएर होइन कि कोरोना संक्रमित भएपछि पाँचतारे सोल्टी होटेलमा आइसोलेसनमा बसेर उनी भाग्यमानी ठहर भएका हुन् । यो संसारका अन्य कुनै पनि सहरका मेयर कोरोना भएपछि यसरी...
  • डीडीसीमा बढुवा–विवाद

    काठमाडौं । नियम र प्रक्रिया नपु¥याई दुग्ध विकास संस्थानको कर्मचारीलाई बढुवा गर्न लागिएपछि यो प्रकरण अहिले सतहमा आएको छ । खारेज भइसकेको विनियमावलीलाई ब्युँताएर बढुवा प्रक्रिया अघि बढाएपछि यो विवाद बाहिर आएको हो संस्थानले खारेज भइसकेको सातौं संशोधन विनियमावलीलाई ब्युँताएर प्राविधिक इन्जिनियर सेवा समूहतर्फ वरिष्ठ इन्जिनियर अधिकृत पदमा बढुवा गर्न...
  • विवादितलाई च्याप्दा साख जोगिएला र

    काठमाडौं । सर्वेन्द्र खनाल निवृत्त भएपछि नेपाल प्रहरीको गरिमा फेरि माथि उठ्छ भन्ने अपेक्षा आम नागरिकको मात्र होइन, प्रहरी संगठनभित्रै थियो । खनालले ध्वस्त पारेको संगठनमा व्यावसायिकताको जग बसाल्ने अवसर स्वच्छ र इमानदार छवीका ठकुर ज्ञवालीलाई प्राप्त थियो । उनी पाँच महिनामै अवकाश हुने भएपछि प्रतिस्पर्धामा रहेका शैलेश थापा र...

चक्रपथ

शेयर धितोमा एनआइसीको सस्तो कर्जा

काठमाडौं । एन आई सी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा को आकर्षक योजना सार्वजनिक गरेको छ । गतिशील बैंकिङ्गको अभ्यास गर्दै आम ग्राहकको आवश्यकता, बजार तथा समयको मागहरूलाई उचित पहिचान गरी बैंकले नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७.७५ प्रतिशत रहेको उक्त कर्जा...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पहिला कला, पछि बिक्रेता

पहिला कला, पछि बिक्रेता । नेपाली सिने, टेलिचलचित्र वा रंगमञ्चमा चम्किएका कलाकर्मीहरू पहिला–पहिला आफ्नो कला बेच्थे । तर, कला बेच्दाबेच्दै उनीहरूका भूमिका बदलिन पुग्यो र अब भने अधिकांश कलाकर्मीहरूले राष्ट्रिय वा बहुर्राष्ट्रिय कम्पनीहरूका मालसामानहरू बेच्न थालेका छन् । यो कुनै आक्षेप होइन, यथार्थ हो– दैनिक उपभोग्यका अनेकन् मालसामानहरूका साथै निर्माणलगायत...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

‘काउसो जून’ माथि एक दृष्टि

विश्वमा हाइकुको आरम्भ जापानबाट भएको मानिन्छ । त्यहाँका सुरुका हाइकुकार माचुवा वासो हुन् । यद्यपि बौद्ध धर्म र ताओवादको संयुक्त प्रभावबाट चीनमा हाइकुको अवधारणा विकास भएको मान्नेहरू पनि छन् । आधुनिक हाइकुका प्रयोक्ता जापानी सिकी हुन् । वस्तुतः ‘सम्भावनाको खालीपन’ लाई हाइकुको आत्मा मानिएको छ । हाइकु रचनामा प्राकृतिक किगो,...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • ताराबहादुरको तारिफयोग्य अगुवाइ

    काठमाडौं । समाजसेवी ताराबहादुर कुँवरले शनिबारसम्ममा १२ सय ४८ जनालाई राहत बाँडेका छन् । कोरोना भाइरसका कारण भएको लकडाउन र निषेधाज्ञामा मानिसको जनजीवन असहज भएको भन्दै उनले समाजको गरिखाने वर्गलाई राहत बाँडेका हुन् । उनको यो सामाजिक काम तारिफयोग्य भएको भन्दै सर्वत्र प्रशंसा गरिएको छ । शनिबार उनले आफ्नै कार्यालय...
  • नक्कली अश्लील च्याटले हंगामा

    काठमाडौं । कर्मचारी वृत्तमा विवादास्पद छवि बनाएका नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीको अश्लील च्याट केही दिनपूर्व सामाजिक सञ्जालमा छताछुल्ल भयो । पटकपटक विवादित बन्दै आएका उनले नै च्याटमा अश्लील शब्दहरू प्रयोग गरेका हुन सक्ने विश्वाससमेत गरियो । तर, रहस्य खुल्दा भने उनको आईडी अरूले नै प्रयोग गरेर उनलाई...
  • व्यापारीको इसारामा चापागार्इं

    काठमाडौं । बिमा क्षेत्रको नियामक निकाय बिमा समितिको लाचारीका कारण कोरोनासम्बन्धी विमा पोलिसी पटकपटक हेरफेर भएको छ । बिमा क्षेत्र बुझेका व्यक्तिका रूपमा सरकारले चिरिञ्जीवी चापागाईंलाई समितिको अध्यक्ष बनाएपछि केही सुधार हुने अपेक्षा राखे पनि उनी व्यापारीका पक्ष र जनताका विपक्षमा उभिँदा १ लाखको बिमा गर्दा २५ हजार मात्र भुक्तानी...