७ फाल्गुन २०७७, शुक्रबार ०४:१८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपाको स्थायी कमिटी बैठक जारी
काठमाडौं । चौंथो चरणको सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक अहिले पार्टी कार्यलय पेरिसडाँडामा बसिरहेको छ । बिहान ९ बजे बाट शुरु भएको बैठकमा निर्वाचन आयोगको भुमिका र पार्टी आधिकातिालगायत पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गरिने बुझिएको छ ।
यसैबीच निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply