२८ मंसिर २०७८, मंगलवार ०४:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
इन्डोनेसियामा शक्तिशाली भूकम्प

२८ मंसिर, काठमाडौं । इन्डोनेसियाको फ्लोरेस सागर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ । शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी जारी गरेको छ ।
पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले २ लाख बढी मानिसहरुको ज्यान गएको थियो । उक्त सुनामीले इन्डोनेसियाका साथै श्रीलंका, थाइल्याण्ड लगायत नौ देशहरुमा क्षति पुर्याएको थियो ।
सम्बन्धित समाचार
-
श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
-
उत्तर कोरियाद्वारा अज्ञात क्षेप्यास्त्र प्रहार
-
इमरान खानविरुद्ध अविश्वाश प्रस्तावमा मतदान हुँदै
-
नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त
-
रुसका ४५ कूटनीतिज्ञलाई देश निकाला गर्ने पोल्याण्डको तयारी
-
चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना
-
न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे
-
रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन
- रुसद्वारा किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँच जनाको मृत्यु
-
युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा
-
रुसद्वारा युक्रेनको मोलिटोपोल शहर कब्जा
-
युक्रेनमा सैन्य कारबाही थालेको रुसको घोषणा
Leave a Reply