स्थानीय तह निर्वाचन २०७९
मृत्यु भएका मतदाताको नाम हटाइएन
२५ बैशाख २०७९, आईतवार ०२:४८२५ वैशाख, तुलसीपुर । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति...
रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवनमा रोक
२५ बैशाख २०७९, आईतवार ०२:३९२५ वैशाख, रसुवा । रसुवामा निर्वाचन अवधिभर मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाइएको छ ।...
गठबन्धनका शीर्ष नेताले आज पोखराको चुनावीसभालाई सम्बोधन गर्दै
२५ बैशाख २०७९, आईतवार ०२:३३२५ वैशाख, काठमाडौं । दिनहुँजसो देशका ठूला सहरमा चुनावीसभा गरिरहेको सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ । चुनावीसभामा प्रधानमन्त्री...
संवेदनशील जिल्लामा निर्वाचन आयोगको केन्द्रीय अनुगमन टोली
२५ बैशाख २०७९, आईतवार ०२:२१२५ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मक रुपमा बढी...
बागीलाई सघाएको आरोपमा एमालेले आठ जनालाई पार्टीबाट निकाल्यो
२२ बैशाख २०७९, बिहीबार ०५:५५२२ वैशाख,झापा । नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वार बनेका र तिनलाई सघाएको आरोपमा आठ जनालाई कारबाही गरेको छ...
गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका विष्टविरुद्ध पक्राउ पुर्जी जारी
२१ बैशाख २०७९, बुधबार ०१:५४२१ वैशाख, काठमाडौं । ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी...
स्थानीय निर्वाचन : ताप्लेजुङमा १० जना निर्विरोध निर्वाचित
१९ बैशाख २०७९, सोमबार ०२:३०१९ वैशाख, ताप्लेजुङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको...
मेयरकी उम्मेदवार सिर्जना सिंहले सार्वजनिक गरिन् ७ संकल्प
१५ बैशाख २०७९, बिहीबार ०८:३४१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार...
उम्मेदवारविरुद्ध परेको उजुरीमाथि आज र भोलि जाँचबुझ
१४ बैशाख २०७९, बुधबार ०२:०६१४ वैशाख, काठमाडौं । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत आज र भोलि निर्वाचन आयोगले मनोनयनपत्र...
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो
१३ बैशाख २०७९, मंगलवार १०:३४१३ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ...
उम्मेद्वारी दर्ता गराउनेको संख्या एक लाख ४१ हजार नाघ्यो
१३ बैशाख २०७९, मंगलवार ०१:५९१३ वैशाख,काठमाडौं । यहि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार...
ओलाङचुङगोलामा गाउँ भेलाबाटै चुनिए वडाध्यक्ष र सदस्य, चुनाव नहुने
१२ बैशाख २०७९, सोमबार १२:३११२ वैशाख, ताप्लेजुङ । देशभर उम्मेदवारी मनोनयन र टिकटको लागि माारामार चलिरहेका बेला चीनसँगको सीमावर्ती ओलाङचुङगोलाबाट भने गाउँ...