स्थानीय तह निर्वाचन २०७९
घोराही उपमहानगरमा सत्ता गठबन्धन पराजित, एमालेका नरुलाल विजयी
५ जेष्ठ २०७९, बिहीबार ०२:३२५ जेठ, काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका नरुलाल चौधरी प्रमुखमा विजयी भएका छन्।...
बनेपाको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी
५ जेष्ठ २०७९, बिहीबार ०२:२६५ जेठ, काठमाडौं । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्...
५३४ पालिकाको मत परिणाम : कांग्रेस, २४१, एमाले १५४, माओवादी १०१ वटामा विजयी
५ जेष्ठ २०७९, बिहीबार ०२:२३५ जेठ, काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह चुनावको आज बिहान ६ बजेसम्म ५३४ पालिकाहरुको चुनावी...
हालसम्मको मत परिणाम : कांग्रेस २००, एमाले १२४, माओवादी केन्द्र ८६ पालिकामा विजयी
४ जेष्ठ २०७९, बुधबार ०१:४३४ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार मतदान भएकामध्ये सत्तारुढ नेपाली कांग्रेसले २०० पालिक जितेको छ...
भरतपुरको मेयरमा रेनुलाई ८४८ मतको अग्रता
४ जेष्ठ २०७९, बुधबार ०१:४१४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्...
बालेनले कटाए १५ हजार मत, स्थापित ८,२८८, सिर्जना ७,२९०
४ जेष्ठ २०७९, बुधबार ०१:४०४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १५ हजार मत कटाएका छन् । अहिलेसम्म...
२८२ स्थानीय तहको मतपरिणाम आउँदाः कांग्रेस ४५.३९, एमाले २७.६५ र माओवादी २१.६३ प्रतिशत तहमा विजयी
३ जेष्ठ २०७९, मंगलवार ०७:५०३ जेठ,काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशमा रहेका...
सुदूरपश्चिम प्रदेश : हालसम्म कांग्रेस १९, एमाले १६, माओवादी नौं पालिकामा विजयी
३ जेष्ठ २०७९, मंगलवार ०६:४९३ जेठ, काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ...
काठमाडौंको मेयरमा बालेन साहलाई ५ हजार मतको अग्रता
३ जेष्ठ २०७९, मंगलवार ०६:२७३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५ हजार ५८ मतको...
२४० स्थानीय तहको नजिता : कांग्रेस १०९, एमाले ६३ तहमा विजयी
३ जेष्ठ २०७९, मंगलवार ०२:१६३ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको नजिता आउने क्रम चलिरहेको छ। अहिलेसम्म देशभरका २ सय ४० स्थानीय...
काभ्रेको पाँचखाल–१३ मा मतदान सुरु
३ जेष्ठ २०७९, मंगलवार ०२:११३ जेठ, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको...
एमालेले हालसम्म जितेका स्थानीय तह र प्रमुख
२ जेष्ठ २०७९, सोमबार ११:४४१ जेठ, काठमाडौं । यहि बैसाख ३० गते भएको स्थानीय निर्वाचनको परिणाम आउने क्रम जारी छ । स्थानीय...