बिश्व
चीनमा १३३ यात्रु बोकेको विमान दुर्घटना
७ चैत्र २०७८, सोमबार ०९:१५७ चैत, काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न...
न्यूजिल्याण्डको समुद्री किनारमा ३१ वटा ह्वेल मरे
४ चैत्र २०७८, शुक्रबार ०६:५९४ चैत, काठमाडौं । ह्वेलका लागि मृत्यु स्थान मानिने न्यूजिल्याण्डको एउटा समुद्री तटमा कम्तीमा पनि ३१ वटा ह्वेल...
रुस–युक्रेन युद्धमा हस्तक्षेप भए तेस्रो विश्वयुद्ध निम्तिन्छः बाइडेन
२८ फाल्गुन २०७८, शनिबार ०२:४२२८ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अहिले रुस र युक्रेनबीच जारी युद्धमा हुने कुनै पनि किसिमको...
रुसद्वारा किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँच जनाको मृत्यु
१८ फाल्गुन २०७८, बुधबार ०५:२८एजेन्सी । रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्कालीन सेवासम्बन्धी निकायले जनाएको छ।...
युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको कब्जामा
१८ फाल्गुन २०७८, बुधबार ०३:२४१८ फागुन, काठमाडौं । रुसी हमलाको सातौं दिन युक्रेनको दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा पुगेको छ ।...
रुसद्वारा युक्रेनको मोलिटोपोल शहर कब्जा
१४ फाल्गुन २०७८, शनिबार १०:२०१४ फागुन, काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनको प्रमुख बन्दरगाह मारिउपोल नजिकैको मोलिटोपोल शहरलाई नियन्त्रणमा लिएको बताएको छ...
युक्रेनमा सैन्य कारबाही थालेको रुसको घोषणा
१२ फाल्गुन २०७८, बिहीबार ०४:४६१२ फागुन, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’को घोषणा गरेका छन्। रुसी...
मार्क जुकरबर्ग टपटेन धनीको सूचीबाट आउट, भारतका मुकेश अम्बानी इन
२५ माघ २०७८, मंगलवार ११:१९२५ माघ, काठमाडौं । फेसबुक संस्थापक मार्क जुकरबर्ग संसारका सबैभन्दा धनीहरुको १० सर्वाधिक फोर्ब्स सूचीबाट बाहिरिएका छन् ।...
भारतमा शक्तिशाली भूकम्प
२२ माघ २०७८, शनिबार ०९:५८नयाँदिल्ली । भारतमा ६.१ म्याग्नेच्यूडको भूकम्प आएको छ ।देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी...
अमेरिकाले युरोपमा थप दुई हजार सैनिक परिचालन गर्ने
२० माघ २०७८, बिहीबार ०३:२२२० माघ, काठमाडौं । युक्रेनमा रुसले आक्रमण गर्न सक्ने आशंकाको बीच अमेरिकाले यसै साता युरोपमा अतिरिक्त सैनिक परिचालन...
उत्तर कोरियाद्वारा थप दुई मिसाइल परीक्षण
१३ माघ २०७८, बिहीबार ०४:५११३ माघ, काठमाडौं । उत्तर कोरियाले छोटो दूरीको थप दुई मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरिया र...
रुस-युक्रेन तनाव : अमेरिकी सैनिक तयारी अवस्थामा
११ माघ २०७८, मंगलवार ०२:५६११ माघ, काठमाडौं । रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी...