बिश्व
हवाई टापुको डढेलोमा ज्यान गुमाउनेको संख्या एक सय माथि
३२ श्रावण २०८०, बिहीबार ०१:०४३२ साउन,काठमाडौं । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छ...
भारतको हिमाञ्चल प्रदेशमा बाढी र पहिरोका कारण ६१ जनाको मृत्यु
३२ श्रावण २०८०, बिहीबार ०१:००३२ साउन,नयाँदिल्ली । भारतको उत्तरी पहाडी राज्य हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोका कारण पछिल्लो...
भारतमा भारी वर्षाका कारण कम्तीमा ५१ जनाको मृत्यु
३० श्रावण २०८०, मंगलवार ०१:१०३० साउन,नयाँदिल्ली । भारतमा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको छ...
पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवर–उल–हक काकर नियुक्त
२८ श्रावण २०८०, आईतवार ०६:५०२८ साउन,काठमाडौं । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले अनवर–उल–हक काकरलाई कार्यवाहक प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका छन् । शनिवार राष्ट्रपति...
पाकिस्तानी पूर्व प्रधानमन्त्री खान पक्राउ,३ वर्षको जेल सजाय
२० श्रावण २०८०, शनिबार ०९:५८२० साउन, इस्लामाव । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानुनी रूपमा सरकारी उपहार बेचेको...
भारतको धौलीगंगा जलविद्युत्को बाँधको ढोका खोलिँदै, महाकाली नदी क्षेत्रमा ‘अलर्ट’
२६ असार २०८०, मंगलवार ०१:०१२६ असार,काठमाडौँ । भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोका आज खोलिँदैछ । बाँधका ढोका खोलिने भएकाले महाकाली नदी...
अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु
२४ असार २०८०, आईतवार ०७:१८२४ असार, काठमाडौं । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको...
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
१८ असार २०८०, सोमबार ००:४५१८ असार, काठमाडौं । भारतको पश्चिमी राज्य गुजरातमा विगत केही दिनदेखि आएको वर्षा र बाढी कारण १२ जना...
साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु
१४ असार २०८०, बिहीबार ०४:३२१४ असार, साउदी अरेबिया । साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली...
भारतको ओडिसामा बस दुर्घटना : ११ जनाको मृत्यु
११ असार २०८०, सोमबार ०५:४८११ असार, काठमाडौं । भारतको ओडिसामा यात्रु बस दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । आठ यात्रु...
दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित
२४ जेष्ठ २०८०, बुधबार ००:५१२४ जेठ, काठमाडौं । दक्षिण युक्रेनको खेरसान प्रान्तस्थित काखोव्का बाँध भत्किंदा हजारौं मानिस विस्थापित भएका छन् । यसबाट...
भारतको ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते
२० जेष्ठ २०८०, शनिबार ०२:१०२० जेठ, काठमाडौं । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल...