बिश्व
पन्जाबमा तीन नेपालीको मृत्यु, दुई जना घाइते
२५ पुष २०७९, सोमबार ०२:२९नयाँदिल्ली । भारतको पन्जाबमा दुर्घटनामा परी तीन नेपाली युवाको मृत्यु भएको छ भने अन्य दुई नेपाली युवा घाइते...
भारतीय प्रधानमन्त्री मोदीलाई मातृशोक
१५ पुष २०७९, शुक्रबार ०२:०८नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । उनकी आमा हिराबेनको १०० वर्षको उमेरमा निधन...
फुटबलका महान खेलाडी पेलेको निधन
१५ पुष २०७९, शुक्रबार ०२:०३१५ पुस, काठमाडौं । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित...
नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक छौँ : भारतीय विदेश मन्त्रालय
१४ पुष २०७९, बिहीबार १३:३११४ पुस, काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न...
आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन
१४ पुष २०७९, बिहीबार ०७:३११४ पुस, काठमाडौं । गृहमन्त्रालयले आफूखुसी दलका नेताहरुलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति...
चिनियाँ पूर्व राष्ट्रपति चियाङ सेमिनको निधन
१४ मंसिर २०७९, बुधबार १०:१७१४ मंसिर, काठमाडौं । चिनियाँ पूर्वराष्ट्रपति चियाङ सेमिनको निधन भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व महासचिव, केन्द्रीय...
राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै चीनमा प्रदर्शन सुरु
१३ मंसिर २०७९, मंगलवार ०३:४९१३ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले तेस्रो कार्यकाल सुरु गरेको महिना दिनमात्रै वितेको छ। महिना दिनमै...
टी-२० विश्वकपको उपाधि इङल्याण्डलाई
२७ कार्तिक २०७९, आईतवार १२:४१२७ कात्तिक, काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२०...
टी-२० विश्वकप उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै
२७ कार्तिक २०७९, आईतवार ०३:५१२७ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।...
चिनियाँ उपमन्त्री नेपाल आउँदै
२५ कार्तिक २०७९, शुक्रबार ०५:३३२५ कात्तिक,काठमाडौं । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार
१७ कार्तिक २०७९, बिहीबार १३:२३१७ कात्तिक, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते...
दक्षिण कोरियाको सोलमा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु
१३ कार्तिक २०७९, आईतवार ०१:५७सिउल । दक्षिण कोरियाको राजधानी सिउल (सोल) मा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडा भागदौड हुँदा कम्तीमा...