र यो पनि
एकजना रोज्न किन यत्रो संकट ?
२६ जेष्ठ २०७३, बुधबार ०५:५९
काठमाडौं । खुमबहादुर खड्का र विमलेन्द्र निधीमध्ये कसलाई उपसभापति बनाउने भन्ने संकटका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले...
सहकारीलाई खुम्च्याउने दाउ
२६ जेष्ठ २०७३, बुधबार ०५:५८
काठमाडौं । नेपालका सहकारीहरूलाई नेटवर्किङ व्यवसायमा बदनाम युनिटी र गोल्डक्वेस्टका रूपमा अथ्र्याउने उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री...
सशस्त्रमा पुनरावलोकन अन्योल
१९ जेष्ठ २०७३, बुधबार ०६:२१
काठमाडौं । सशस्त्र प्रहरी बलको एआईजी पदमा दुई डिआइजीको सिफारीश भएपछि विवाद चुलीएको छ । केही दिन अघि...
आईजीमा अहिल्यैबाट अस्वस्थ प्रतिस्पर्धा
१९ जेष्ठ २०७३, बुधबार ०६:२०
काठमाडौं । अबको आठ महिनापछि अर्थात् २०७३ फागुन २ गतेपछि मात्र आईजीपी उपेन्द्रकान्त अर्याल औपचारिक रूपमा घर जाने...
कार्यालय भत्काउन १८ टोलीसाग अन्तवार्ता
१९ जेष्ठ २०७३, बुधबार ०६:१८
काठमाडौं । विनाशकारी भूकम्पले क्षति पुर्याएको बल्खु मदननगरस्थित एमाले पार्टी केन्द्रीय कार्यालय भवन भत्काउन चाहेका १८ व्यक्ति र...
ग्राउन्ड ह्यान्डलिङको लाइसेन्स धरापमा
१२ जेष्ठ २०७३, बुधबार ०५:४५
काठमाडौं । नेपाल वायु सेवा निगमको ग्राउन्ड ह्यान्डलिङ लाइसेन्स धरापमा परेको छ । पूर्वप्रतिबद्धताअनुसार अन्तर्राष्ट्रिय वायु सेवा निगम...
माओवादी पार्टी मिले, कर्मचारी मिलेनन्
१२ जेष्ठ २०७३, बुधबार ०५:४४
काठमाडौं । केही दिनअघि राजधानीमा पााच माओवादी पार्टीबीच एकता भए पनि कर्मचारी संगठनमा भने त्यसको कुनै असर परेको...
चिप्लिए चित्रबहादुर
१२ जेष्ठ २०७३, बुधबार ०५:४३
काठमाडौं । उपप्रधानमन्त्री तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसी पटकपटक चिप्लिने गरेका छन् । केही महिनाअघि विवादास्पद...
शक्तिलाई असफल बनाउन यत्रो षड्यन्त्र !
५ जेष्ठ २०७३, बुधबार ०५:३८
काठमाडौं । एउटा भनाइ नै छ, ‘आफ्नै बैरी भएपछि कसको के लाग्छ र ?’ यो भनाइ यतिबेला एमाओवादी...
देउवाको शरणमा दीपकुमार
५ जेष्ठ २०७३, बुधबार ०५:३३
काठमाडौं । पााच वर्षअघि सम्पन्न १२औं महाधिवेशनमा शेरबहादुर देउवालाई छाडेर सुशील कोइराला क्याम्पमा छिरेका दीपकुमार उपाध्यायलाई त्यसको बदलामा...
‘खटिरा’ले प्रमलाई दु:ख
५ जेष्ठ २०७३, बुधबार ०५:३२
काठमाडौं । जिम्मेवार हुनुपर्ने ठाउँमा अपरिपक्व मान्छे भयो भने कति दु:ख बेहोर्नुपर्दो रहेछ भन्ने कुराको उदाहरण अहिले मुलुककै...
ओली ठूला कि अजितमान ?
२९ बैशाख २०७३, बुधबार ०७:०२
काठमाडौं । आखिर अटेर गर्नेप्रति कसको के लाग्छ र ? लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले अरू...