समाचार
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
८ जेष्ठ २०८३, शुक्रबार ०६:४५
काठमाडौं । संघीय संसदअन्तर्गत रहेका दस विभिन्न संसदीय समितिका बैठक आज बस्ने भएका छन्। आजका बैठकहरूमा आगामी आर्थिक वर्ष...
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
८ जेष्ठ २०८३, शुक्रबार ०६:३०
काठमाडौं । नेपाल सरकारले सार्वजनिक यातायात क्षेत्रमा नयाँ सवारी साधन दर्ता प्रक्रियामा तत्काल रोक लगाउने निर्णय गरेको छ। यातायात...
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
७ जेष्ठ २०८३, बिहीबार ०५:०७
काठमाडौं । भारतमा पछिल्ला केही दिनयता “कक्रोच जनता पार्टी” नामक अभियानले सामाजिक सञ्जालमा अभूतपूर्व तरंग सिर्जना गरेको छ।...
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
७ जेष्ठ २०८३, बिहीबार ०४:३३
काठमाडौं — डाबर नेपाल ले उत्पादन गरेको ‘डाबर मह’ न्यून गुणस्तरको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण...
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
६ जेष्ठ २०८३, बुधबार ०८:५१
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले श्रम शक्ति पार्टी, नेपालका सांसदहरूलाई आफ्नो क्रियाकलाप तथा व्यवहार सच्याउन कडा चेतावनी...
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
६ जेष्ठ २०८३, बुधबार ०८:३४
काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन)ले आयोजना गरेको यस विरोध प्रदर्शनमा हजारौं नागरिक सहभागी भए।...
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
५ जेष्ठ २०८३, मंगलवार १०:२८
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले संसद्भित्र विरोध जनाएका छन् । बैठकको सुरुवातमै...
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
५ जेष्ठ २०८३, मंगलवार ०९:५६
काठमाडौं । नेपालमा मनसुन सुरु भएसँगै राजमार्ग अवरुद्ध हुनु सामान्यजस्तै बनेको छ । तर अहिले अवस्था यस्तो भएको...
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
५ जेष्ठ २०८३, मंगलवार ०९:२९
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
५ जेष्ठ २०८३, मंगलवार ०९:१९
काठमाडौं । नेपालका विभिन्न जिल्लामा प्रहरीले सोमबार सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा गाँजा, ब्राउनसुगर, खैरो हेरोइन तथा...
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
४ जेष्ठ २०८३, सोमबार ०४:५६
बुटवल । लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको आर्थिक सहयोगमा बुटवल टेक्निकल इन्स्टिच्युटद्वारा सञ्चालित ३९० घण्टे तालिमअन्तर्गत...
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
४ जेष्ठ २०८३, सोमबार ०४:३०
काठमाडौं ।केपी शर्मा ओली नेतृत्वको एकीकृत मार्क्सवादी–लेनिनवादी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी कार्यालय सचिव डा....