बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले बिहीबार सूचना जारी गर्दै बोलकबोल प्रक्रियामार्फत उक्त रकम संकलन गर्न लागिएको…