निर्वाचन २०७९
दोलखा प्रदेशसभा–२ मा एमालेका भरतबहादुर केसी विजयी
१८ मंसिर २०७९, आईतवार ०९:०३१८ मंसिर, दोलखा । दोलखा निर्वाचन क्षेत्र नम्बर १ को २ मा एमालेका भरतबहादुर केसी विजयी भएका छन्...
दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता
१८ मंसिर २०७९, आईतवार ०२:०२१८ मंसिर, काठमाडौं । जारी मतगणनामा दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । ३६ हजार ३३६...
समानुपातिकमा एमालेको अग्रता झनै फराकिलो
१६ मंसिर २०७९, शुक्रबार ०५:०३१६मंसिर, काठमाडौं । राष्ट्रिय पार्टी बन्न समानुपातिकतर्फ सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन माधव नेपालको पार्टीलाई हम्मे हम्मे...
बाजुरा : अन्योलमा मतगणना, एमालेलाई बोलाएर आज पनि सर्वदलीय बैठक
१५ मंसिर २०७९, बिहीबार ०१:४८१५ मंसिर, काठमाडौं ।बाजुराको मतगणना सुरु भएको छैन्। निर्वाचन आयोगले बुधबार दिउँसो मतगणनाका लागि निर्देशन दिएपछि अहिलेसम्म मतगणना...
दोलखाका १० मतदान केन्द्रमा आज मतदान
१५ मंसिर २०७९, बिहीबार ०१:१८१५ मंसिर, काठमाडौं । निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान हुने भएको छ । मुख्य...
स्याङ्जा-२ मा एमालेकी पद्मा अर्यालको अग्रता, पछ्याउँदै गुरुङ
१५ मंसिर २०७९, बिहीबार ०१:१६१५ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर-२ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले अग्रता लिएकी छन् । पछिल्लो मतपरिणाम...
स्याङ्जामा राति ९ बजेदेखि मतगणना हुने
१४ मंसिर २०७९, बुधबार १२:३७१४ मंसिर, काठमाडौं । स्याङ्जा २ मा बुधबार राति ९ बजेदेखि मतगणना हुने भएको छ । निर्वाचन आयोगले...
बाजुरा र स्याङ्जा-२ मा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय
१४ मंसिर २०७९, बुधबार १०:१०१४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेको छ...
१ करोड मतगणना हुँदा एमाले पहिलो, नेकपा एस राष्ट्रिय दल बन्न संघर्ष
१४ मंसिर २०७९, बुधबार ०३:४९१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार १ करोड...
धनुषा ४ बाट एमालेका रघुवीर महासेठ विजयी
१३ मंसिर २०७९, मंगलवार ०३:४२१३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी...
सुनसरी-४ मा रोकिएको मतगणना सुरु गर्न निर्वाचन आयोगको निर्देशन
१२ मंसिर २०७९, सोमबार १४:१८१२ मंसिर, सुनसरी । सुनसरी-४ मा स्थगित मतगणना सुरु गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । सञ्चार तथा...
दोलखाका विवादित केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन
१२ मंसिर २०७९, सोमबार ०५:३२१२ मंसिर, काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ...