नयाँ पुस्तक
परिवेशको जीवन्त बयान
२६ पुष २०७४, बुधबार ०६:४०नयाँ भूमिमा पाइला टेक्दा हरेक मानिसमा नौलानौला तरंग र अनुभूति जन्मिनु स्वाभाविकै हो । मानिस, स्वभावैले नयाँ ठाउँमा...
गजलमा छन्दको स्वर
१९ पुष २०७४, बुधबार ०५:५९जीवन, बहुआयामिक संरचनाहरूमा बाँधिएका छन् । प्रेम, स्नेह, आकांक्षा, स्वप्न र विषादजस्ता अनेकन् मोडहरू पार गर्न जीवन अभिसप्त...
भूमण्डलीकरण र साहित्यको चिरफार
१२ पुष २०७४, बुधबार ०७:११डा. अमर गिरीको ‘भूमण्डलीकरण र साहित्य’ शीर्षकको कृति भर्खरै प्रकाशित भएको छ । यसभित्रका विभिन्न लेख साहित्यिक विमर्शका...
गुरुत्वाकर्षण शक्ति बुझ्न सहयोगी
५ पुष २०७४, बुधबार ०७:०९ज्ञान, सूचना र मनोरञ्जन । एउटा बाल सिर्जना पूर्ण हुन यी तीन तŒव अनिवार्य ठहरिन्छन् । बालबालिकालाई साहित्य...
चीन बुझ्न सजिलो
२८ मंसिर २०७४, बिहीबार ०६:१०पहिलो आर्थिक महाशक्ति बन्ने तीव्र दौडमा सामेल चीनले पछिल्ला अवधिमा विकास, उन्नति र समृद्धिको क्षेत्रमा मारेको फड्कोले सबैलाई...
डोलिन्द्रले मच्चाउन थाले उत्पात
६ मंसिर २०७४, बुधबार ०६:४७काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक...
किशोर मनोविज्ञान छाम्ने प्रयत्न
२५ आश्विन २०७४, बुधबार १०:११एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा...
कलिला दिमागलाई भूकम्प–जानकारी
२८ भाद्र २०७४, बुधबार ०७:४९२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ...
हस्ताक्षरसँगै विचार
२१ भाद्र २०७४, बुधबार ०६:१०२०२५ साल भदौ १ गते नेपाली साहित्यका शक्तिशाली हस्ताक्षर पारिजातले लेखिन्, ‘तपाईले यो कागज मतिर बढाउन साथ म...
राजनीतिको शल्यक्रिया
७ भाद्र २०७४, बुधबार ०५:५४हरेक क्षेत्र विसंगतिबाट मुक्त छैन । तर, राजनीतिमा विसंगति, विकृति, चाकडी–प्रथा, गुटगत चिन्तन यति व्याप्त छ, त्यसले अरु...
स्वास्थ्य गाइड
३२ श्रावण २०७४, बुधबार ०५:३५मानिसको स्वास्थ्यको मेरुदण्ड हो, सन्तुलित खानपान । असन्तुलित खानपानले मानिसलाई विभिन्न रोगहरूसित साक्षात्कार गराउँछ । असन्तुलित खानाकै कारण...
तत्कालीन समाजको तस्बिर
२५ श्रावण २०७४, बुधबार ०४:५३आदिकालका मानवहरू चेतनशील थिएनन् । अझ प्रकृतिका रहस्यहरू बुझ्न उनीहरू कुनै पनि हिसाबले सक्षम थिएनन् । चट्याङ पर्दा,...