समाचार
मेयरकी उम्मेदवार सिर्जना सिंहले सार्वजनिक गरिन् ७ संकल्प
१५ बैशाख २०७९, बिहीबार ०८:३४
१५ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार...
मन्त्री झाँक्रीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
१४ बैशाख २०७९, बुधबार ०९:२९
१४ वैशाख, काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता लागू...
विप्लव नेतृत्वको नेकपाका नेताहरू धर्मेन्द्र बास्तोला र सुदर्शन पदमुक्त
१४ बैशाख २०७९, बुधबार ०६:२७
१४ वैशाख, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश...
कर्णबहादुर मल्ल साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट निष्काशित
१३ बैशाख २०७९, मंगलवार १३:४६
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्काशन...
स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार नाघ्यो
१३ बैशाख २०७९, मंगलवार १०:३४
१३ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेको संख्या १ लाख ४७ हजार जना नाघेको छ...
वीरगञ्जको मेयरमा एमालेबाट विजय सरावगीको उम्मेदवारी दर्ता
१२ बैशाख २०७९, सोमबार ०९:५६
१२ वैशाख, काठमाडौं । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । कार्यकर्ताको जुलुससहित...
भरतपुरको मेयरमा एमाले उम्मेदवार सुवेदीले दर्ता गराए मनोनयन
१२ बैशाख २०७९, सोमबार ०९:३३
१२ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले मनोनयन दर्ता गराएका छन् ।...
रोल्पाको माडी गाउँपालिकामा एमाले-कांग्रेसबीच गठबन्धन
१२ बैशाख २०७९, सोमबार ०६:४३
१२ वैशाख, रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र...
ललितपुरको मेयरमा कांग्रेसको उम्मेदवार चिरिबाबु महर्जन
१२ बैशाख २०७९, सोमबार ०६:२८
१२ वैशाख, ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका...
भागबण्डा मिलाउन गठबन्धनका शीर्ष नेताको बैठक बस्दै
१२ बैशाख २०७९, सोमबार ०१:२९
१२ वैशाख,काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास...
नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक
११ बैशाख २०७९, आईतवार ०८:०८
११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।...
काठमाडौं महानगरको मेयरमा बालेन शाहले गराए उम्मेदवारी दर्ता
११ बैशाख २०७९, आईतवार ०८:००
११ वैशाख, काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका छन् । राष्ट्रिय सभागृहमा...