यसपालि
रातो कार्डकै प्रतीक्षा हो त कमरेड ?
२ माघ २०७५, बुधबार ००:५१३ हजार वर्षअघिको ग्रिक सभ्यतादेखि अहिलेसम्मको इतिहास केलाउँदा अनगिन्ती राजा भए र आफ्नै कमजोरीले बिलाएर पनि गए ।...
चीनको ४० वर्षको परिवर्तन र सिक्नुपर्ने पाठ
२५ पुष २०७५, बुधबार ०५:४३सन् १९४९ मा जनगणतन्त्र चीनको स्थापनापछि चीनले सोभियत मोडेलको केन्द्रीकृत र बन्द आर्थिक योजना प्रणाली लागू गरेको थियो...
शीघ्र एकता, बलियो सचिवालय र कम भाषण
११ पुष २०७५, बुधबार ०५:१३सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी समितिको बैठक जारी छ । गत मंसिर २९ गतेबाट सुरु भएको बैठक बिहान...
कानुन बनाउनुपर्ने मान्छे डोजर खोज्न हिँडेपछि देश बन्छ ?
४ पुष २०७५, बुधबार ०५:१९संसद्ले कानुन सम्पूर्ण जनताका लागि बनाउनुपर्ने भएकाले देशभरिका जनताको प्रतिनिधित्व गराउन विभिन्न निर्वाचन क्षेत्र कायम गरिएको हो ।...
मन्त्रीको दबाब थेग्न नसकेपछि मालपोत प्रमुखले दिए राजीनामा
१ पुष २०७५, आईतवार ०६:३७काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालको दबाब थेग्न नसकेपछि भक्तपुर मालपोत कार्यलयका प्रमुख चन्द्रमणि अर्यालले...
भ्रष्टाचारबिना सिन्को नभाँच्नेबाट सुरक्षाको के आशा ?
१९ मंसिर २०७५, बुधबार ०४:२४केही दिनअघि सरकारले संगठित मजदुरका निम्ति भनेर ‘सामाजिक सुरक्षा भत्ता’को घोषणा गरेको छ । यसअनुसार कम्तीमा १५ वर्ष...
विचलित प्रतिपक्ष र अलमलिएको सरकार
१२ मंसिर २०७५, बुधबार १२:३५नेपाली कांग्रेसले अब नेपाललाई हिन्दू राज्य बनाउने कुरालाई पार्टीको प्रमुख नाराका रूपमा उठाउने भएको छ । महामन्त्री शशांक...
हामी एउटै पार्टीमा बस्न लायक रहेछौं त ?
१७ आश्विन २०७५, बुधबार ०४:१८अहिले देशका दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणको प्रक्रिया अगाडि बढिरहेको छ । यो एकताको प्रक्रियालाई वरिष्ठताका आधारमा, विगतदेखिको...
सरकारको बोली र व्यवहार
१२ आश्विन २०७५, शुक्रबार ०७:३६हरेक ठाउँमा बिचौलियाको बिगबिगी कायम रहनु, हिंसा र बलात्कारका घटनाहरू रेखागणितीय हिसाबले बढ्नु, हरेक वस्तुको मूल्य अकासिनु, बजारमा...
ओलीको असाधारण कदम
३ आश्विन २०७५, बुधबार ०६:३३नेपालमा आयोजित बंगालको खाडीसम्बद्ध राष्ट्रहरूको संगठन बिम्स्टेकको चौथो शिखर सम्मेलनको जति चर्चा भयो, त्यसभन्दा बढी चर्चा भारतको पुणेमा...
दायित्व, चुनौती र गुट मानसिकता
२० भाद्र २०७५, बुधबार ०३:५३नेकपा आन्तरिक पार्टी एकीकरण प्रक्रियालाई पूर्णता प्रदान गर्न जुटेको छ । पार्टीको माथिल्लो निकाय केन्द्रीय समिति र सचिवालयको...
नेपालचाहिँ सधैं असफल नै भइरहला र ?
६ भाद्र २०७५, बुधबार ०५:१२चियापसल, सार्वजनिक यातायात, सरकारी वा गैरसरकारी कार्यालयहरू जताततै मानिसहरूको भनाइ हुने गर्छ– यो देश यस्तै हो, बन्दैन ।...