यसपालि
स्टन्टमा मात्र नरमाऔं, अवसरको ख्याल गरौं
३० जेष्ठ २०७५, बुधबार ०४:५६
स्थापनाको केही वर्षको अन्तरालमा दर्जनौं टुक्रामा विभाजन भएर राजनीतिक परिवर्तनको आन्दोलनमा सोचेजति महŒवपूर्ण भूमिका खेल्न नसकेको कम्युनिस्ट पार्टी...
बजेट ः समृद्धिको आधार
२३ जेष्ठ २०७५, बुधबार ०४:०९
अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेकै साँझ दैलेखको मेरो गाउँपालिका भैरवीका अध्यक्ष प्रेमबहादुर बूढाले फोन गरेर सोध्नुभयो,...
पार्टी एकता ः ऐतिहासिक उपलब्धि र चुनौती
१६ जेष्ठ २०७५, बुधबार ०५:०७
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई एकीकृत कम्युनिस्ट पार्टीका रूपमा नेपाल कम्युनिस्ट पार्टी निर्माण भएको...
बजेटले ध्यान दिनुपर्ने प्रमुख विषयहरू
९ जेष्ठ २०७५, बुधबार ०६:०१
मुलुक विकासको बाटोमा तीव्रतापूर्वक लाग्न सबै दृष्टिले अनुकूल वातावरण बनेको छ । ठीक यहीबेला आगामी आर्थिक वर्षको बजेट...
देउवा सरकारमा यसरी फसें
२७ बैशाख २०७५, बिहीबार ०७:२०
२०६१ सालको प्रारम्भ मेरो जीवनको ६८औं वर्षको पनि प्रारम्भ थियो । म बिरामी परें । सामान्य औषधि खानुबाहेक...
किन हुन सकिरहेको छैन पार्टी एकता ?
१९ बैशाख २०७५, बुधबार ११:२४
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच अप्रिल २२ अर्थात् वैशाख ९ गते नै पार्टी एकता हुने कुरा...
के यसरी सार्थक र दिगो एकता होला ?
१२ बैशाख २०७५, बुधबार १३:०८
लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना दिवसको अवसरमा माओवादी र एमालेले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा...
आधा मागेर माओवादीले किन निहुँ खोजेको ?
५ बैशाख २०७५, बुधबार ०८:०१
एमाले र माओवादी केन्द्रबीचको एकताको सन्दर्भमा अहिले प्रतिशतको चर्चा भइरहेको छ । कुन अनुपातमा दुई पार्टीबीच एकता हुने...
सिकन्दरको जवाफ र वाम एकताको मिति
२८ चैत्र २०७४, बुधबार ०५:०५
एकपटक विश्वविजेता सिकन्दरलाई कसैले सोध्यो, ‘तपाईंले यत्रो विशाल संसार कसरी जित्न सफल हुनुभयो ?’ सिकन्दरले मुस्कुराउँदै उत्तर दियो,...
प्रधानमन्त्रीले नआऊ भन्दा पनि…
२१ चैत्र २०७४, बुधबार ०७:२६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यसपटक लगातार रूपमा दोहो¥याइरहेको भनाइ छ, ‘म आफू पनि अनियमितता गर्दिनँ, कसैले...
पाँच वर्ष सरकार, ५० वर्ष दुई तिहाइको आधार
१४ चैत्र २०७४, बुधबार ०७:५६
अहिले राज्यका सबै ठाउँमा खासगरि जनप्रतिनिधिमार्फत हुने सरकार सञ्चालनका सबै ठाउँमा वाम प्रगतिशील गठबन्धनले वर्चस्व कायम गरेको छ...
वामपन्थीहरूको परीक्षणको समय
७ चैत्र २०७४, बुधबार ०६:२३
दुई तिहाइ समर्थन प्राप्त गरेर मुलुकमा वामपन्थीहरूको सरकार बनेको छ । यसै पनि संसद्मा वामपन्थीहरूको पूर्ण बहुमत छ...