संवाद
महाधिवेशनले पार्टीमा पुनर्जागरण ल्याउने छ
९ मंसिर २०७८, बिहीबार ०८:०३
नेकपा एमालेका सचिव तथा दशौ राष्ट्रिय महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले नेकपा एमाले विशाल महासागर भएको वताउनुभएको छ । महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार संयोजक भट्टराईले...

एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुरे हुन्छ
७ मंसिर २०७८, मंगलवार १४:२८
नेकपा एमालेका महाचिव ईश्वर पोखरले एमाले भित्र विग्रह हुन्छ भनेर कसैले बाटो हेरेको भए त्यो दिवा सपना मात्रै भएको बताउनुहुन्छ । सहमति र समझदारीले नै...

प्रतिनिधिका कोठा–कोठामै स्वास्थ्य सेवा दिन्छौँ
६ मंसिर २०७८, सोमबार १२:२९
नेपाल कम्युनिस्ट पार्टी (एमाले) दशौं महाधिवेशनका स्वास्थ्य कमिटीका संयोजक भानुभक्त ढकाल । उहाँ पाचौं महाधिवेशनदेखि अहिलेसम्मको अवस्था हेर्दा यो अधिवेशनले अभूतपूर्व एकताको सन्देश दिने बताउनुहुन्छ...

महाधिवेशनमा ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ
२ मंसिर २०७८, बिहीबार १४:१५
यतिखेर सबैको ध्यान नेकपा (एमाले)को दशौं महाधिवेशनतिर गएको छ । पर्यटकीय नगरी चितवनमा यही मंसिर १०–१२ गते सम्पन्न हुने दशौं महाधिवेशनको खर्च व्यवस्थापन गर्ने जिम्मा...

उद्घाटनमा पाँच लाख उपस्थित गराउँछौँ
२ मंसिर २०७८, बिहीबार ०५:५०
पाँच हजार स्वयंसेवक खटाउँछौं ,चितवनबाट कम्तीमा ७५ हजार र नवलपुरबाट ५० हजार बढी उपस्थित हुन्छन् नेकपा एमालेको यही मंसिर १० देखि १२ सम्म चितवनमा हुने...

एमाले पार्टी कुनै व्यक्तिको बपौति होइन
२ बैशाख २०७८, बिहीबार ०४:४२
अब समानान्तर गतिविधी अघि बढाउँदै हुनुहुन्छ, पार्टी फुटको दिशामा गएको हो ? हाम्रो बटम लाइन भनेको पुर्नस्थापना पछिको सम्पुर्ण कमिटीहरु ब्युतनुपर्छ भन्ने हो । एमाले...

७१ वर्षको कम्युनिष्ट आन्दोलनलाई ओलीले एक वर्षमै ध्वस्त बनाए
१२ चैत्र २०७७, बिहीबार ०४:३८
लामो समय राजनीतिमा निस्क्रिय जस्तै हुनुहन्थ्यो, तर पछि माधव नेपाल समूहको राष्ट्रिय भेलामा जानुभयो, किन जानुभएको हो ? पहिलो कारण त भेलामा माधवजीले अतिथिका लागि...

सबै आफ्नै घरमा फर्किएको हो, लज्जित हुनुपर्ने कारण छैन
२८ फाल्गुन २०७७, शुक्रबार ०४:३३
सर्वोच्चको पछिल्लो निर्णयपछि तपाईं पनि एमालेको उपाध्यक्षकै रूपमा पुनःस्थापित हुनुभएको छ, यसमा खुसी हुनुभएको छ कि बेखुसी ? नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाएर लानुपर्ने मुलुकको...

केपी ओलीले फेरी संसद भंग गर्ने खतरा छ
१९ फाल्गुन २०७७, बुधबार ०७:२७
नेकपाको संसदीय दलको प्रमुख सचेत तपाँइ हो कि होइन ? पार्टीको विधी पद्दती अनुसार हेर्ने हो भने संसदीय दलको नेताबाट पार्टीले केपी ओलीलाई हटाइसकेको छ...

म सधैंभरी माधव नेपालसंगै छु, ओली बढी निरंकुश छन्
१२ फाल्गुन २०७७, बुधबार ०५:०८
नेकपा विभाजनपछि लामो समय मौन जस्तो रहनुभएको थियो, पछिल्लो समय प्रचण्ड माधवपक्षको केन्द्रीय कमिटी बैठकमा नागरिकताको प्रमाणपत्र बुझाउनुभएको भन्ने सुनियो, कुरा के हो ? त्यो...

बहुमतलाई आधिकारिकता, अल्पमतले नयाँ पार्टी खोल्नु पर्छ
५ फाल्गुन २०७७, बुधबार ०५:३६
निर्वाचन आयोगले नेकपा विवादका सम्बन्धमा खुट्टा कमाएर निर्णय गर्यो भन्ने आरोप छ नि, तपाईंलाई के लाग्छ ? नेकपाका सम्बन्धमा सत्ताधारी पक्ष र अर्को पक्षबीच प्रस्टैसँग...

प्रणालीकै विरुद्धमा भएको मान्छेको कसरी सेटिङ हुन्छ ?
२८ माघ २०७७, बुधबार ०६:२६
प्रतिनिधीसभा पुर्नस्थापनाको माग राखेर आन्दोलनमा हुनुहुन्छ, त्यही एक थान प्रधानमन्त्री पदका लागि मात्र होइन र, नत्र त खोइ त नयाँ खालको तपाँइहरुको प्रतिवद्धता ? प्रतिनिधीसभा...
