22nd November 2017, Wednesday

E-budhabar

यी हुन् प्रदेश नम्बर ७ मा सूर्यध्वजावाहक उम्मेदवार



काठमाडौं । आगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय निकायको दोस्रो चरणको निर्वाचनका लागि एमालेले प्रदेश नम्बर ७ अन्तर्गतका नौ जिल्लाका स्थानीय तहहरूमा पार्टीका तर्फबाट निर्वाचन लड्ने उम्मेदवारहरूको टुंगो लगाएको छ ।
गाउँ तथा नगरपालिकाहरूको ७ नम्बर प्रदेश कमिटी र उपमहानगरपालिकाको स्थायी कमिटीबाट निर्णय भएअनुसार पार्टीका तर्फबाट निम्नानुसार उम्मेदवारहरूले निर्वाचन लड्ने एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
अछाम
चौरपाटी गाउँपालिका अध्यक्ष–हर्कबहादुर साउद,उपाध्यक्ष–सुशीला बोगटी, मेल्लेख गाउँपालिका अध्यक्ष–डम्बर नेपाली, उपाध्यक्ष–समिताकुमारी महर (साउद), बान्नीगढी गाउँपालिका अध्यक्ष–कमलराज तिमिल्सेना, उपाध्यक्ष–निर्मला रावल, रामारोशन गाउँपालिका, अध्यक्ष–चक्रबहादुर रावल, उपाध्यक्ष–बिन्द्रा साउद, मंगलसेन नगरपालिका प्रमुख–पदमबहादुर बोेहरा, उपप्रमुख–सरिता उपाध्याय, पञ्चदेवल नगरपालिका प्रमुख–नन्दबहादुर कडायत, उपप्रमुख–लक्ष्मी बोगटी, तुर्माखाद गाउँपालिका अध्यक्ष–पदमबहादुर बुढा, उपाध्यक्ष–गौमती शाही, कमलबजार नगरपालिका प्रमुख–दीपकप्रसाद अधिकारी, उपप्रमुख–मना अधिकारी, साँफेबगर नगरपालिका प्रमुख–शिवबहादुर कुँवर, उपप्रमुख–अमृतादेवी खड्का, ढकारी गाउँपालिका अध्यक्ष–नवराज साउद, उपाध्यक्ष–हेमा शाही ।
कञ्चनपुर
महाकाली नगरपालिका प्रमुख–किशोर लिम्बु, उपप्रमुख–चिनी गिरी, भीमदत्त नगरपालिका प्रमुख–सुरेन्द्र विष्ट, उपप्रमुख–माया पन्त, वेदकोट नगरपालिका प्रमुख–अशोककुमार चन्द, उपप्रमुख–सुशीला सिंह, शुक्लाफाँटा नगरपालिका प्रमुख–रणबहादुर महरा, उपप्रमुख–तुलसीदेवी हमाल, कृष्णपुर नगरपालिका प्रमुख–कर्णबहादुर हमाल, उपप्रमुख–रमिताकुमारी राना, पुनर्वास नगरपालिका प्रमुख–जीवनराज थापा, उपप्रमुख–शारदा शर्मा विष्ट, बेलौरी नगरपालिका प्रमुख–पल्लवराज भट्ट, उपप्रमुख–चित्राकुमारी चौधरी, बेलडाँडी गाउँपालिका अध्यक्ष–धनबहादुर थापा, उपाध्यक्ष–कमलादेवी कार्की ।
कैलाली
टीकापुर नगरपालिका प्रमुख–तपेन्द्र रावल, उपप्रमुख–कमला केसी लम्की चुहा नगरपालिका प्रमुख–महादेव बजगाईं, उपप्रमुख–टीका थापा, भजनी नगरपालिका–प्रदीप मल्ल, उपप्रमुख–मधुमती चौधरी, भजनी नगरपालिका प्रमुख–ममताप्रसाद चौधरी, उपप्रमुख–प्रेमकुमारी थापा, गौरीगंगा नगरपालिका प्रमुख–भीमबहादुर देउवा, उपप्रमुख–अञ्चला चौधरी, गोदावरी नगरपालिका प्रमुख–हरिसिंह साउँद, उपप्रमुख–रत्ना कडायत, जानकी गाउँपालिका अध्यक्ष–जगत चौधरी, उपाध्यक्ष–गंगा थापा, मोहन्याल गाउँपालिका अध्यक्ष–नवलसिंह रावल, उपाध्यक्ष–पूजादेवी बूढा मगर, बर्दगोरिया गापा अध्यक्ष–कर्ण कँुवर, उपाध्यक्ष–सावित्रा सापकोटा, जोशीपुर गाउँपालिका अध्यक्ष–प्रेमलाल चौधरी, उपाध्यक्ष–गोमादेवी चौधरी, कैलाली गाउँपालिका अध्यक्ष–रामप्रसाद चौधरी, उपाध्यक्ष– झुमादेवी चौधरी, चुरे गाउँपालिका अध्यक्ष–धनबहादुर रोकामगर, उपाध्यक्ष–दीपादेवी साउँद, धनगढी उपमहानगरपालिका प्रमुख–दुर्गाप्रसाद जोशी, उपप्रमुख–रुक्मिणी देवकोटा ।
डडेलधुरा
आलीताल गाउँपालिका अध्यक्ष–तुलाराम बोहरा, उपाध्यक्ष–हरिनादेवी बोगटी, नवदुर्गा गाउँपालिका अध्यक्ष–कवीन्द्रबहादुर विष्ट, उपाध्यक्ष–जयन्ती बुढा ऐर, गन्यापधुरा गाउँपालिका अध्यक्ष–वीरेन्द्र मल्ल, उपाध्यक्ष–कृष्णादेवी पनेरू (ओझा), अजयमेरु गाउँपालिका अध्यक्ष–धनबहादुर साउँद, उपाध्यक्ष–शारदाकुमारी विक, भाग्यश्वर गाउँपालिका अध्यक्ष–विष्णुबहादुर ठकुराठी, उपाध्यक्ष–कमला माली, अमरगढी नगरपालिका प्रमुख–विश्वेश्वरप्रसाद ओझा, उपप्रमुख–संगीता भण्डारी, परशुराम नगरपालिका प्रमुख–चक्रबहादुर कामी, उपप्रमुख–कलावतीदेवी भट्टराई ।
डोटी
केआई सिंह गाउँपालिका अध्यक्ष–यज्ञराज जोशी, उपाध्यक्ष–लक्ष्मीदेवी जोशी, आदर्श गाउँपालिका अध्यक्ष–टेकबहादुर रोकाया, उपाध्यक्ष–कमलादेवी ओझा, सायल गाउँपालिका अध्यक्ष–तेजबहादुर डुम्रेल, उपाध्यक्ष–राधिका बोहरा, जोरायल गाउँपालिका अध्यक्ष–दुर्गादत्त ओझा, उपाध्यक्ष–जमुनाकुमारी बोहरा, पूर्वी चौकी गाउँपालिका अध्यक्ष–दीर्घराज बोगटी, बोगटान गाउँपालिका अध्यक्ष–टेकबहादुर बम, सिलगढी दीपायल प्रमुख–मञ्जु मलासी, उपप्रमुख– शिवराज खड्का, शिखर नगरपालिका प्रमुख–शेरबहादुर मल्ल ।
दार्चुला
व्यास नगरपालिका अध्यक्ष–दिलीपसिंह डडाल, उपाध्यक्ष–तिरा कुवँर, अपि हिमाल गाउँपालिका अध्यक्ष–धर्मानन्द सिंह मन्याल, उपाध्यक्ष–उर्मिला बोहरा, मार्मा गाउँपालिका अध्यक्ष–देवसिंह महर, उपाध्यक्ष–कमला विष्ट, नौगाड गाउँपालिका अध्यक्ष–प्रेमसिंह धामी, उपाध्यक्ष–गौरीदेवी ठगुन्ना, लेकल गाउँपालिका अध्यक्ष–परमानन्द जोशी, मालिकार्जुन गाउँपालिका अध्यक्ष–मोहनसिंह धामी, उपाध्यक्ष–पुष्पा अवस्थी, शैल्यशिखर नगरपालिका प्रमुख–गंगा दत्त जोशी, उपप्रमुख–माधवी कु. धामी, महाकाली नगरपालिका प्रमुख–नरसिंह चैंसिर, उपप्रमुख–दुर्गा धामी, दुहुँ गाउँपालिका अध्यक्ष–नरेन्द्रबहादुर बडाल ।
बझाङ
काडा गाउँपालिका अध्यक्ष–मानवीर बोहरा, उपाध्यक्ष–डोल्मा तामाङ, तल्कोट गाउँपालिका–लालबहादुर विष्ट, उपाध्यक्ष–धनलक्ष्मी खत्री, मष्टा गाउँपालिका–कर्णबहादुर कठायत, उपाध्यक्ष–भगवती बोहरा, सुर्मा गाउँपालिका–शेरबहादुर बोहरा, उपाध्यक्ष–मातादेवी बोहरा, छबीस पाथीभरा गाउँपालिका अध्यक्ष–अक्कलबहादुर धामी, उपाध्यक्ष–राधिका रताला, खप्तड छान्ना गाउँपालिका अध्यक्ष–मिश्रबहादुर रोकाया, उपाध्यक्ष–पावसरा थापा ।
बाजुरा
बडिमालिका नगरपालिका प्रमुख–गगनबहादुर रावल, उपप्रमुख–गीताकुमारी रावल, बुढिनन्दान नगरपालिका प्रमुख–जनककुमार बोहरा, उपप्रमुख–सृष्टि रेग्मी, बूढीगंगा नगरपालिका–रामबहादुर बानियाँ, उपप्रमुख–माया खड्का (कुँवर), त्रिवेणी नगरपालिका प्रमुख–जंग बुढा, उपप्रमुख–पार्वती थापा (विष्ट), हिमाली गाउँपालिका अध्यक्ष–अजबहादुर मल्ल, उपाध्यक्ष–राजकला सार्र्की, स्वामी कात्तिक गाउँपालिका अध्यक्ष–चिरञ्जीवी शाही, उपाध्यक्ष–मिमा बुढा, पाण्डव गुफा गाउँपालिका अध्यक्ष–कालीबहादुर शाही, उपाध्यक्ष–ऐना गिरी, गौमुल गाउँपालिका अध्यक्ष–हरिबहादुर रोकाया, उपाध्यक्ष–सीता थापा, छेडेदह गाउँपालिका अध्यक्ष–लालबहादुर ओली, उपाध्यक्ष–पवित्रा शाही ।
बैतडी
मेलौली नगरपालिका अध्यक्ष–जगदिशसिंह नायक, उपाध्यक्ष–मानमती भट्ट, पाटन नगरपालिका अध्यक्ष–नरेश विक, उपाध्यक्ष–दुरादेवी भट्टराई, दशरथ चन्द नगरपालिका अध्यक्ष–देवीदत्त भट्ट, उपाध्यक्ष–सरस्वती नेपाली, पुरचौडी नगरपालिका अध्यक्ष–कर्णबहादुर कुँवर, उपाध्यक्ष–जानकी साउद, सुर्नया गाउँपालिका प्रमुख–नरेन्द्रबहादुर विष्ट, उपप्रमुख– लीलाकुमारी विष्ट, दोगडा केदार गाउँपालिका प्रमुख–चक्र कार्की, उपप्रमुख–पार्वती ऐर कार्की, पञ्चेश्वर गाउँपालिका अध्यक्ष–गोरखबहादुर चन्द, उपाध्यक्ष–बिना भट्ट, सिगास गाउँपालिका अध्यक्ष–जसवीर बोहरा, उपाध्यक्ष–भृकुटी चन्द, शिवनाथ गाउँपालिकाअध्यक्ष– भरत मडै, उपाध्यक्ष–कुस्मा चन्द, डिलासैनी गाउँपालिका अध्यक्ष–उकेन्द्रबहादुर बोहरा, उपाध्यक्ष–पार्वतीकुमारी भण्डारी ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

डोलिन्द्रले मच्चाउन थाले उत्पात

 काठमाडौं । कुन नेतालाई रिझाउन सके आफ्नो कुर्सी सुरक्षित हुन्छ भन्ने कला जानेका साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले पछिल्लो समय नेपाली कांग्रेसका- ...
पूरा पढ्नुहोस्

छोटकरीमा