नेपाललाई अपेक्षित परिणाम
असार ३०, काठमाडौं । नेकपा (एमाले) को नवौं महाधिवेशन वाट नयाँ नेतृत्वका लागि भएको मतदानको शुरुको मतगणनामा अध्यक्षका प्रत्यासी माधबकुमार नेपालले अपेक्षित मत प्राप्त गर्नु भएको छ । मतदान भएका पाँच मतदान केन्द्र मध्ये हिजो गणना भएको पहिलो मतदान केन्द्रमा नेपाल अर्का प्रत्यासी केपी ओली भन्दा ५१ मतले मात्र पछाडी देखिनुभएको छ ।
यो मतदान केन्द्रमा नेपाल समूहले आफूूहरु ६२ मतले पछाडी पर्ने पुर्व अनुमान गरेको थियो । यो केन्द्र ओली समूहको बाहुुल्यता भएको केन्द्र मानिन्छ । यस केन्द्र अन्र्तगत केन्द्रीय कमिटी , केन्द्रीय सल्लाहकार, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोय, केन्द्रीय लेखा परिक्षण आयोग, जेष्ठ कम्युनिष्ट मंच, केन्द्रीय विभागहरु, किसान महासंघ, आदिवासी जनजाती महासंघ, ट्रेड युुनियन महासंघ, मुस्लिम ईत्तेहात संगठन, उद्योग व्यवसायी महासंघ, पिपिएलए, लोकतान्त्रिक मधेसी संगठन, जनसाँस्कृतिक महासंघ, पेशागत महासंघ, प्रवासी नेपाली संघ, अभानेस्ववियुु र अनेरास्ववियू पर्छन् । यसमध्ये नेपाल समूह पेशागत महासंघमा मात्र अगाडी थियो । जवकी, यो केन्द्रमा ओली समूूहले जित्नका लागि ७५ देखि ८० मतले अग्रता लिनै पर्ने अनुुमान गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply