२२ चैत्र २०७७, आईतवार ०८:३७
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेपाली फुटबल टिमका मुख्य प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी
काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् ।
चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ ९एन्फा० प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उनलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् ।
उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ ।
नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।
सम्बन्धित समाचार
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- यू-१९ एसिया कप: नेपाल र अफगानिस्तान भिड्दै
- विश्वकप फुटबल छनोट : आज नेपाल र यमन भिड्दै
- एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै
- विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
- महिला टी-२० सिरिज : नेपालले आज हङकङसँग खेल्ने
- नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने
- टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आज नेपाल र ओमान भिड्दै
- १० बर्षपछि नेपाल टी – २० विश्वकपमा
- युएईले दियो नेपाललाई १३५ रनको लक्ष्य
Leave a Reply