२८ श्रावण २०७८, बिहीबार ०१:५८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ

२८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहीबार देखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या ह्वातै बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा कडा पारिएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबारको संयुक्त बैठकपछि जारी आदेशअनुसार राति ८ बजेपछि अत्यावश्यक बाहेकका गाडी चलाउन पाइने छैन ।
सर्वसाधरणको आर्थिक जनजीवनलाई सरल बनाउन निषेधाज्ञालाई केहि खुकुलो गरिएको भए पनि लापरवाही बढेको ठहर गर्दै थपिएको अवधिमा कडाइ गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply