एमाले अध्यक्ष ओलीले आज विशेष पत्रकार सम्मेलन गर्दै

९ भदौं, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) विशेष पत्रकार सम्मेलन’ गर्ने भएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा अहिले बिहान ११ बजे पत्रकार सम्मेलन गरिने भएको एमालेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी गराएका छन् ।
लामो समय माधव नेपाल पक्षमा रहेर सर्वाेच्च अदालतलको फैसलाले एमाले पुनः स्थापना गरेयता पहिलो पटक हिजो सोमबार पार्टीको बैठक (स्थायी कमिटी) मा सहभागी हुँदै भीम रावल, घनश्याम भुसाललगायत १० नेता आफूसँग एकताबद्ध भएको भोलिपल्ट अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न आज पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विशेष पत्रकार सम्मेलन गर्न लागिएको केन्द्रीय एमाले सदस्य थापाले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply