२४ मंसिर २०७८, शुक्रबार ०९:०४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेसको चौधौँ महाधिवेशन औपचारिक रुपमा सुरु

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको चौधौं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु भएको छ।
निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो महाधिवेशन सुरु भएको हो। अहिले महाधिवेशनको उद्घाटन सत्रमा अतिथि आशणग्रहण कार्यक्रम चलिरहेको छ।
महाधिवेशनको औपचारिक सुरुवात हुँदै गर्दा नेताहरु पुग्ने क्रम जारी छ। अहिलेसम्म एमाले अध्यक्ष केपी शर्मा ओली पुगिसकेका छैनन्।
कांग्रेसको महाधिवेशनमा सहभागी हुन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगिसकेका छन्।
त्यसैगरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि भृकुटीमण्डप पुगिसकेका छन्।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply