१९ पुष २०७८, सोमबार ११:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
माओवादीका केन्द्रीय सदस्यले लिए शपथ
१९ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका नव निर्वाचित केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बसेको केन्द्रीय समितिको पहिलो बैठकमा नवनिर्वाचित सदस्य र आयोगका पदाधिकारीले शपथ ग्रहण गरेका हुन् ।
माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनले २३७ केन्द्रीय सदस्यको नाम पारित गरेको थियो । उनीहरूलाई निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले शपथ गराएका हुन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply