एमाले अधिवेशन : ४८ जिल्लामा नयाँ नेतृत्व चयन

२७ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ले हालसम्म ४८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । गत शुक्रबार एक साथ ६३ जिल्लामा अधिवेशन उद्घाटन गरेको एमालेले अहिलेसम्म ४८ जिल्लामा पार्टी नेतृत्व टुङ्गो लगाएको हो ।
अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन् । केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुङ्गो लगाइएको एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गएको शुक्रबार ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट एकैपल्ट उद्घाटन गरेका थिए ।
यी हुन् एमालेका नयाँ जिल्ला अध्यक्ष
प्रदेश १
१. झापा – दीपक कार्की २. मोरङ – ऋषिकेश पोखरेल ३. खोटाङ – रामप्रसाद दंगाल ४. धनकुटा – इन्द्रमणि पराजुली ५. तेह्रथुम – तेजमान कन्दङवा ६ः पाँचथर – राजकुमार भण्डारी ७ः भोजपुर -शरण राई ८. इलाम- महेश बस्नेत ९. सोलुखुम्बु- डुफकुमार बास्तोला १०. उदयपुर- प्रमेश्वर घिमिरे ११. ओखलढुंगा-शंकर कटुवाल
प्रदेश २
१. सप्तरी – ताराकान्त चौधरी
वागमती
१. धादिङ – भूमी त्रिपाठी २. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु ३. भक्तपुर – बचन देउजा ४. रसुवा – कणर्ेल तामाङ ५. रामेछाप – आनन्दकुमार श्रेष्ठ ६. नुवाकोट – बद्री मैनाली ७. मकवानपुर – एकलाल श्रेष्ठ ८. काठमाडौं – दीपक निरौला ९. ललितपुर – पुरुषोतम आचार्य १०. सिन्धुली- कुमारबहादुर कार्की ११. दोलखाः नरबहादुर श्रेष्ठ गण्डकी १. गोरखा – प्रेम गुरुङ
गण्डकी
१. गोरखा – प्रेम गुरुङ २. तनहुँ – श्रीप्रसाद श्रेष्ठ ३. म्याग्दी – देवेन्द्र केसी ४. लमजुङ – कृष्णप्रसाद अधिकारी ५. बागलुङ- हिराबहादुर केसी ६. पर्वत-राजु पौडेल ७. नवलपुर-मुक्ती पाण्डे
लुम्बिनी
१. पाल्पा – धनेन्द्रराज घिमिरे २. गुल्मी – बालकृष्ण काउछा मगर ३. अर्घाखाची – पिताम्बर भुसाल ४. बाँके – किस्मत कुमार कक्षपती ५. बर्दिया – लालबहादुर श्रेष्ठ ६. दाङ – हुकुमबहादुर बस्नेत ७. रुपन्देही – तेजेन्द्र केसी ८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित) ९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित) १०. प्युठान-बिजयविराज विष्ट
कणर्ाली
१. डोल्पा – शेरबहादुर बुढा २. सल्यान – गोविन्द पुन मगर ३. जुम्ला – शान्तिलाल महत
सुदूरपश्चिम
१. डडेल्धुरा – प्रकाश साउद २. बैतडी- सुरेन्द्र पाल ३. डोटी-चक्र मल्ल
गैरभौगोलिक जिल्ला
१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२. पेशागत विशेष – उमेश ढकाल
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply