६ माघ २०७८, बिहीबार ०२:४६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सत्तारुढ गठबन्धनको बैठक स्थगित

६ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको व्यस्तताका कारण सत्तारुढ गठबन्धनको बैठक स्थगित भएको छ । आज ४ बजे गठबन्धन समन्वय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको थियो ।
प्रधानमन्त्रीको कार्यव्यस्तताको कारण देखाउँदै बैठक स्थगित गरिएको गठबन्धन समन्वय समितिका एक नेताले बताए ।
आजको बैठकमा स्थानीय तहको निर्वाचनभन्दा पहिले संसदीय निर्वाचन गर्नेबारे छलफल हुने बताइएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply