४ फाल्गुन २०७८, बुधबार ०६:४२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कार्य व्यवस्था परामर्श समितिको बैठक जारी, एमाले अनुपस्थित

४ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद भवनको शंकर हलमा बैठक शुरु भएको हो । बैठकमा नेकपा एमाले अनुपस्थित भएको छ । संसद बैठक शुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक बसेको हो । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ । बैठका सभामुख अग्नीप्रसाद सापकोटा, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडुलगायतको सहभागिता छ ।
यसअघि मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन र एमसीसी टेबल गर्न सभामुख सापकोटालाई टेलिफोन गरेर आग्रह गरेका थिए । कार्यव्यवस्था समितिको बैठकमा एमसीसी टेबल गर्ने विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply