६ फाल्गुन २०७८, शुक्रबार ०६:२९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु,एमाले अनुपस्थित
६ फागुन, काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । संसद बैठक शुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक संसद भवनको शंकर हलमा बैठक शुरु भएको हो ।
समितिको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ । शुक्रबार बसेको गठबन्धनको बैठकपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सार्वभौम संसद्मा छलफल गराएर निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको जानकारी दिएका थिए । उनले कार्यसूचीमा एमसीसी हुने नहुने समितिकै बैठकमा छलफल हुने बताए। दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply