१५ फाल्गुन २०७८, आईतवार १३:१६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
झलनाथ र गिरिराजमणीसहित सत्तापक्षका केही सांसदले एमसीसीमाथिको मतदान बहिस्कार गर्ने
१५ फागुन, काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एसका केही सांसदले एमसीसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन् ।
सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसीसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानूनी र अन्तर्राष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिस्कार गर्ने बताए ।
त्यस्तै नेकपा एसका गिरिराजमणी पोखरेल,अन्जना विशुंखे लगायत सांसदहरु पनि बहिस्कारको तयारीमा छन् । नेकपा एसका केही सांसदले झलनथालाई साथ दिने भने पनि उनीहरुको नाम सार्वजनिक भएको छैन ।
माओवादी र नेकपा एस दुवै पार्टीमा विवादकाबीच एमसीसी पारित गर्ने निर्णय भएको थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply