२८ फाल्गुन २०७८, शनिबार ०१:५४
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
मादी दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख सहयोग गर्ने

२८ फागुन, संखुवासभा । संखुवासभाको मादीमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
प्रदेश-१ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँका दरले सहयोग उपलब्ध गराइने जानकारी दिए । मृतक १५ जनाको परिवारलाई सरकारले आर्थिक सहयोग गर्ने बताउँदै कार्कीले भने, दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने छ ।
प्रदेश-१ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीका अनुसार पाँच जना घाइतेको उपचारका लागि हिजो नै हेलिकप्टर परिचालन गरी धरान ल्याइएको छ । मादीबाट झापाको दमक आउँदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवाहक बस सातघुम्ती मोडमा दुर्घटना भई डाँडाबाट तीन सय मिटर तल खसेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply