९ बैशाख २०७९, शुक्रबार १०:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
एमाले घोषणापत्र : ठुला शहरमा रेल, सवै पालिकामा पक्की सडक
९ वैशाख, काठमाडौं । नेकपा एमालेले मुलुकका ठूला सहरमा रेल चलाउने र ठूला नदीमा जल यातायात चलाउने दावी गरेको छ । स्थानीय निर्वाचन २०७९ का लागि तयार पारेको घोषणापत्र सार्वजनिक गर्दै सार्वजनिक यातायात प्राधिकरण स्थापना गरेर व्यवस्थित बनाउने जनाएको हो ।
‘सार्वजनिक यातायात प्राधिकरण स्थापना गरी सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने । ठूला सहरहरूमा रेल, बस ¥यापिड ट्रान्जिटलगायत यातायात प्रणालीको विकास गर्ने । ठूला नदी प्रणालीहरूमा जल यातायातको विकास गर्ने, एमालेको घोषणापत्रमा उल्लेख छ ।
यस्तै एमालेले यस्तै, मोटरबाटो पुग्न कठिन बस्तीहरुमा स्तरीय पदमार्ग, केबलकार र अरू वैकल्पिक प्रबन्ध गर्ने जनाएको छ । ‘प्रत्येक पालिका केन्द्रलाई पक्की सडकले जोड्ने, प्रत्येक वडा केन्द्रलाई सडक पुर्वाधारमार्फत पालिका केन्द्रसँग जोड्ने, घोषणापत्रमा भनिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply