सुदूरपश्चिम प्रदेश : हालसम्म कांग्रेस १९, एमाले १६, माओवादी नौं पालिकामा विजयी

३ जेठ, काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये अहिलेसम्म ४५ वटाको मतगणना सकिएको छ ।
नौं जिल्लाका ४५ वटा पालिकाको अन्तिम मत परिणाम आएको हो । जसमा नेपाली कांग्रेसले १९ पालिका जितेको छ भने नेकपा एमालेले १६, माओवादी केन्द्रले ९ पालिकामा जित निकालेको छ भने स्वतन्त्रले एक पालिका जितेको छ ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू
डडेल्धुराको नवदुर्गा गाउँपालिका-लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका-ईन्द्रबहादुर कार्की
अछाम ढाकरी गाउँपालिका-प्रकाशबहादुर साउद
अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
अछामको बान्नीगढीमा कांग्रेस – टेक बहादु साँउद
अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी
डोटीको आदर्श गाउँपालिका-गणेशबहादुर खड्का
डोटी सायल गाउँपालिका – धर्मराज जोशी
डोटीको बडीकेदार गाउँपालिका- भैरवबहादुर साउद
डोटीको पूर्वी चौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
बैतडीको शिवनाथ गाउँपालिका- कणर्सिंह साउद
बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
बैतडीको पाटन नगरपालिका -गौरी सिंह रावल
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका- भरत बहादुर रोकाया
कञ्चनपुरको बेलडाँडी गाँउपालिका- हरिशचन्द्र राना
नेकपा एमाले विजयी भएका पालिकाहरू
कैलालीको चुरे गाउँपालिका- चक्र बहादुर बोगटी
कञ्चनपुरको लालझाडी गाउँपालिका- निर्मल राना
बझाङको थलारा गाउँपालिका- प्रकाश रोकाया
बझाङको साइपाल गाउँपालिका- मानबहादुर बोहोरा
बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया
बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत
दार्चुलाको महाकाली नगरपालिका- नरसिंह चैसिर
दार्चुलाको शैल्यशिखर नगरपालिका- विजयसिंह धामी
दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
दार्चुलाको दुहु गाँउपालिका -नरेन्द्र बहादुर बडाल
बैतडीको पञ्चेश्वर गाउँपालिका- गोरखबहादुर चन्द
बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर
बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी
डोटीको जोरायल गाउँपालिका- दुर्गादत्त ओझा
नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
दार्चुलाको नौगाड गाउँपालिका-दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका- जमनसिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिका-भक्तसिंह ठेकर
दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
डोटीको बोकटान फुड्सिल गाउँपालिका-कमलबहादुर गड्सिला
डडेल्धुरा आलिताल गाउँपालिका- शेरसिंह पार्की
डडेल्धुराको अजयमेरु गाँउपालिका- उमेशप्रसाद भट्ट
बझाङको दुर्गाथली गाउँपालिका -दिलबहादुर थापा विजयी
अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद
स्वतन्त्र उम्मेदवार
बैतडीको डिलासैनी गाउँपालिका सन्तोषप्रकाश जोशी
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply