एमालेको बागमति प्रदेशस्तरीय प्रशिक्षण सुरु

४ साउन, काठमाडौं । नेकपा एमाले बागमति प्रदेश स्तरीय बृहत भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सुरु भएको भेलामा बागमति प्रदेशका पार्टी अगुवा नताहरु सहभागी हुनुहुन्छ ।
कार्यक्रममा बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल, अनुशासन आयोग अध्यक्ष केशव बडाल र बागमति प्रदेश इञ्चार्ज काशीनाथ अधिकारी प्रशिक्षक हुनुहुन्छ ।
मुख्य प्रशिक्षक :
क. ईश्वर पोखरेल
क. बिष्णु पौडेल
क. काशीनाथ अधिकारी
सहभागी हुने कमरेडहरु :
१. बाग्मती प्रदेशभित्र कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरु ( जिल्ला इन्चार्ज र सहइन्चार्ज )
२. प्रदेश कमिटीका पदाधिकारी सहित सम्पुर्ण सदस्यहरु
३. जिल्ला कमिटीका पदाधिकारीहरु
४. बाग्मतीका प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यहरु
५. जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखहरु
६. सम्पूर्ण पालिकाका निर्बाचित प्रमुख र उपप्रमुखहरु
७. सम्पूर्ण पालिकाका पार्टी कमिटीका अध्यक्षहरु
८. सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश भित्र कार्यक्षेत्र भएका मात्रै केन्द्रिय पदाधिकारीहरु
९. सम्पूर्ण जनसंगठनका बाग्मती प्रदेश कमिटीका अध्यक्षहरु
१०. बाग्मती प्रदेशभित्र कार्यक्षेत्र भएका सम्पर्क समन्वय कमिटीका केन्द्रिय पदाधिकारीहरु,सम्पर्क मंच बाग्मती प्रदेश कमिटी पदाधिकारीहरु र जिल्ला अध्यक्षहरु
११. राष्ट्रिय महाधिवेशनमा बाग्मती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट सहभागी प्रतिनिधिहरु
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply