११ श्रावण २०७९, बुधबार ०३:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बाढीले मेलम्ची-हेलम्बु सडक अवरुद्ध

११ साउन, काठमाडौं । मेलम्ची खोलाको बाढी सडकमा पसेपछि मेलम्ची-हेलम्बु सडक अवरुद्ध भएको छ । गए राति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा बाढी पसेपछि सडकखण्ड अवरुद्ध भएको स्थानीयले जानकारी दिएका छन् ।
अवरुद्ध सडकखण्डमा अहिले मर्मतको काम भइरहेको बताउँदै केही घण्टामा सडक सुचालु गराइने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिएका छन् । बर्षा याम शुरु भएसँगै सिन्धुपाल्चोकमा बाढी पहिरोको समस्या शुरु हुने गरेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply