११ भाद्र २०७९, शनिबार ०९:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीको निर्देशन : आफूखुशी उम्मेद्वारी घोषणा गर्दै नहिंडनुस्

११ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनका लागि आफूखुशी उमेदवारी घोषणा नगर्न नेता-र्काकर्तालाई निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले यस्तो निर्देशन दिएका हुन् ।
उनले पार्टीले टिकट दिए जित्ने गरी लाग्न र नदिए अरूलाई जिताउन भूमिका खेल्न पनि निर्देशन दिएका छन् ।
पार्टीले उठाए जित्ने गरी लाग्नुस् । अर्कोलाई उठाए जिताउन लाग्नुस् । आफैं उम्मेदवारी घोषणा गर्दै नहिँड्नुस ओलीको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य आशाकुमारी विकले जानकारी दिइन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply