२६ भाद्र २०७९, आईतवार ०५:४८
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेविसंघको प्रदर्शन

२६ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादित नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै सत्तारुढ नेपाली कांग्रेसनिकट नेविसंघका सदस्यहरुले प्रदर्शन गरेका छन्।
आइतबार बिहान काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र कलेजबाहिर सडकमा प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ।
राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन्।
विद्यार्थीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको छ।
त्यक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका छन्। विद्यार्थीको प्रदर्शनले केही बेर सवारीसाधन आवागमन अवरुद्ध भएको थियो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply