१० आश्विन २०७९, सोमबार १३:०५
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
नेकपा एसका केन्द्रीय सदस्यसहित विभिन्न पार्टीका सयौं नेता एमाले प्रवेश

१० असोज, झापा । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवं सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीसहित विभिन्न पार्टीका सयौं नेता–कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा आज आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा कार्की एमालेमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा कार्कीसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत पार्टीबाट ७ सय बढी नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ ।
उहाँहरुलार्ए एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो । अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै एमालेको जीतबाट मात्रै मुलुकको उन्नती हुने भएकोले भ्रममा नपर्न सवैलाई आह्वान गर्नुभयो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply