१३ आश्विन २०७९, बिहीबार ०६:५१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
रवीन्द्र मिश्र फेरि काठमाडौं १ मा उठ्ने, भोलि उम्मेदवारी घोषणा

१३असोज,काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं १ बाट चुनाव लड्ने भएका छन् । उनले भोलि घोषणा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले भोलि उम्मेदवारी घोषणाबारे जानकारी गराउने बताएका छन् । बानेश्वरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
राप्रपाका एक नेताले दिएको जानकारीअनुसार मिश्र काठमाडौं १ मै चुनाव लड्ने तयारीमा छन् । उनले नेकपा एमालेसँगको तालमेलबारे अहिले छलफलकै क्रममा रहेकाले कुनै निर्णय भने नभएको बताएका छन् । नेकपा एमालेले भने सत्ता गठबन्धनको अवस्था हेरेर मात्रै अन्य साना दल तथा समूहसँग तालमेलको मोडालिटी तय गर्ने जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply