१३ आश्विन २०७९, बिहीबार ०६:५३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
देउवाले कांग्रेस पदाधिकारीलाई बोलाए बालुवाटार

१३असोज,काठमाडौं । निर्वाचन आयोगमा बुझाइएको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची संशोधनबारे नेपाली कांग्रेस छलफलमा जुटेको छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पदाधिकारीहरुलाई बालुवाटार बोलाएर समानुपातिकतर्फको बन्दसूची संशोधनका लागि छलफलमा जुटेका हुन् । उनले छलफलका लागि पदाधिकारीहरुलाई बालुवाटारमा बोलाएको एक पदाधिकारीको सचिवालयले जनाएको छ ।
ती पदाधिकारीको सचिवालयका अनुसार सभापति देउवाले छलफलका लागि केन्द्रीय सदस्य डा. शेखर कोइरालालाई पनि बोलाएका छन् । कांग्रेसको संस्थापनइतर समूह बन्दसूचीमा एकलौटी गरिएको भन्दै असन्तुष्ट छ । उक्त समूहले शुक्रबारसम्म बन्दसूची नसच्याइए विद्रोहको चेतावनी दिइसकेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply