एमाले एक्लैले बहुमत ल्याउँछ : विष्णु पौडेल

१९ कात्तिक, बुटबल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर ४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् ।
बुटवलमा मदन भण्डारी स्पोटर्स एकेडेमीले आज आयोजना गरेको खेलाडी प्रशिक्षकको भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले फराकिलो मतान्तरले एक्ले बहुमत ल्याउने दाबी गरे ।
उपाध्यक्ष पौडेलले एमाले एक्लैले निर्वाचनमा बहुमत ल्याउने भए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपासगँ पनि सहकार्य गरेकाले यो सहकार्यलाई निरन्तरता दिने बताए ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले खेल क्षेत्रको विकासको लागी राष्ट्रले गर्ने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताए । खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताउदै खेल क्षेत्रको सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको उनले बताए ।
पौडेलले उर्जाशील जीवन विताएका खेलाडीको सम्मानित पूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि उचित प्रबन्ध मिलाउने बताउने बताए
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply