२४ पुष २०७९, आईतवार ११:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
शंखरापुरमा स्थानीयलाई पेस्तोल ताक्ने इन्स्पेक्टर माथि छानबिन शुरु

२४ पुस, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ बोझनीमा विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा उत्रिएका स्थानीयमाथि पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) माथि छानबिन शुरु भएको छ ।
इन्स्पेक्टर विशालबहादुर बुढाथोकीमाथि छानबिन शुरू भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । विद्युत सबस्टेशन निर्माण गर्न लागेको विरोधमा स्थानीयले केही दिनदेखि निरन्तर प्रदर्शन गरिरहेका छन् ।
गत शुक्रबार स्थानीय वासिन्दाको प्रदर्शन नियन्त्रणका लागि थप मद्दत गर्न प्रहरी वृत्त बौद्धबाट टोली खटिएको थियो । सो टोलीका प्रहरी निरीक्षकले प्रदर्शनमा सहभागी स्थानीयलाई ‘गोली हान्दिउँ’ भन्दै पेस्तोल ताकेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply