२८ पुष २०७९, बिहीबार ०९:०१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रदेश–१ को सभामुखमा माओवादीका बाबुराम गौतम निर्विरोध निर्वाचित

२८ पुस, विराटनगर । प्रदेश–१ को सभामुखमा नेकपा (माओवादी केन्द्र) का प्रदेश सभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेश सभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको ज्येष्ठ सदस्य गयानन्द मण्डलले जानकारी दिए ।
सभामुख पदका लागि माओवादीका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेश सभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु रहेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply